१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

घरमा डोजर चले पछी निर्दोष बालिकाहरूको चिच्याहट देख्न सुन्नु पर्ने बुवा,लिन आउनु न!

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, बैशाख ०५, २०८३

काठमाडौं । सरकारको पहिला व्यवस्थापन तिर ध्यान जाओस्। हिजोका शासकहरूले भूमिहीन बनाए, आजका शासकहरूले त्यही पीडामाथि डोजर चलाए। यदि राज्यसँग संवेदनशील दिल, स्पष्ट दिमाग र दूरदर्शी योजना भएको भए, आज यी निर्दोष बालिकाहरूको चिच्याहट देख्न–सुन्नु पर्ने अवस्था आउने थिएन।राज्यले अब अस्पष्टता होइन, स्पष्ट र न्यायपूर्ण नीति बनाउनुपर्छ जहाँ कमजोर र आवाजविहीन नागरिकको पनि संरक्षण होस्। डोजर आतंक समाधान होइन; दीर्घकालीन सोच, संवाद र मानवताको आधारमा गरिने निर्णय नै वास्तविक समाधान हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पठन संस्कृतिको विकास र पुस्तकालय अभियानलाई प्रोत्साहन गर्ने उद्देश्यले आफ्नै कृति उपलब्ध शान्तिनगर । साहित्यकार तथा पत्रकार सबिन प्रियासनले शान्तिनगर सामुदायिक पुस्तकालयका लागि आफूले लेखेका नौ थान पुस्तक सहयोग गर्नुभएको छ। समाजमा पठन संस्कृतिको विकास गर्ने, नयाँ पुस्तालाई साहित्यसँग जोड्ने र पुस्तकालयमार्फत ज्ञानको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको पुस्तकालयलाई प्रियासनले आफ्ना कृति […]

  काठमाडौं । नेपाल प्रहरीले सातै प्रदेशका प्रहरी प्रमुख (डीआईजी) हरूलाई प्रधान कार्यालय नक्सालमा बोलाएको छ। प्रहरी संगठनको उच्चस्तरीय समन्वय तथा नीतिगत छलफलका लागि आज दिउँसो बस्ने प्रहरी समन्वय समिति (PCC) को बैठकमा सहभागी हुन उनीहरूलाई बोलाइएको हो। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सबै प्रदेशका डीआईजीहरूलाई आज मध्याह्न १२ बजेदेखि साढे १२ बजेभित्र प्रधान कार्यालयमा […]

  एजेन्सी । बुधबार बिहान राजधानी मड्रिडबाट सेभिलतर्फ जाँदै गरेको रेल ट्र्याकमा रोकिएको अर्को रेलसँग ठोक्किएपछि दुर्घटना भएको हो । ठक्करको तीव्रताका कारण रेलका धेरै डिब्बा लिकबाट खसेका थिए । यातायात मन्त्रीका अनुसार कम्प्युटर प्रणालीमा आएको खराबी र त्यसपछि भएको मानवीय त्रुटि दुर्घटनाको सम्भावित कारण हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाको वास्तविक कारणबारे […]