२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बर्दियामा एम्बुुलेन्सको ठक्करबाट दुई जनाको मृत्यु,दुई घाईते

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, बैशाख ०६, २०८३

बर्दिया । कोहलपुरबाट राजापुर फिर्ता भईरहेको एमबुलेन्सले चार जनालाइृ ठक्कर दिदा आईतबार बिहान दुई जनाको मृत्यु भएको छ । गुलरिया ७ स्थित वन डिभिजन कार्यालय नजिक एम्बुलेन्सले चार जनालाई ठक्कर दिएको थियो । दुर्घटनामा पर्दा वुवा ५२ बर्सिय भुमि लामिछाने र नाती ५ बर्सिय रिहान्स खरेलको मृत्यु भईसकेको प्रहरी निरिक्षक प्रकाश कार्कीले जानकारी दिए । प्रहरीका अनुसार मृतक भुमिलामिछानेकि पत्नि सिता लामिछाने र अर्का घाईते सुर्य उपाध्यायको नेपालगंज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको छ । चार जना योग गर्न आयुरबेद अस्पताल जाने क्रममा सडक पार गर्दा तिब्र गतिमा आएको एम्बुलेन्सले ठक्कर दिएको हो । । एमुबलेन्सको ठक्करबाट मृत्यु भईसकेका लामिछाने योग गुरु हुन भने एकै परिवारको दुई जनाको मृत्यु र पत्नि र उपाध्याय घाईतको खबर गुलरिया शोकमा डुबेको छ । ठक्कर दिएर फरार एम्बुलेन्सललाई प्रहरीले करिब १५ किलोमिटर मधुवन नगरपालिका बाट नियन्त्रणमा लिईसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]