१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

भारतबाट आफुले ल्याएको सामान नेपालको भन्सारमा जफत भएपछि एक महिला बेहोस,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, बैशाख ०९, २०८३

बाँके । सरकार यो राहत जनतालाई दिएको हो कि जनतालाई दुख दिएको यसको जवाफ चाहिँ सरकारले दिनुपर्छ यो चाहिँ सदियोदेखि रहँदै आएको छिमेकी मुलुकसँग आवतजावत सम्बन्ध यस्ता कार्य नगरौं । पहिला आफ्नो देशमा उत्पादन गरौं अनि प्रशोधन गरौं अनि रोजगारी सिर्जना गरौं त्यसपछि यस्ता कार्यहरूमा हामी अगाडि बढौं यो कार्य राम्रो हो तर अहिलेको लागि राम्रो होइन। किनभने उत्पादन हुनुपर्छ हाम्रो देशमा आफ्नै उत्पादन आफ्नै बजार हुनुपर्छ राम्रोसँग बिक्री वितरण गर्ने वातावरण सिर्जना हुनुपर्छ सुपत्त मुल्लमा बजारमा पायो भने किन जान्छन् छिमेकी मुलुकको बजारमा १० रुपैयाँको चिज यहाँ बजारमा २० रुपैयाँमा पाएपछि किन नेपाली जनताले छिमेकी मुलुकको बजारमा जाँदैन जान्छन् त ।

सुझाव : लेख्न मन त थिएन स्ट्याटस तर मा बाध्य भएर लेख्न सोचे किनभने जनतालाई दुःख दिएको दिए सञ्चार माध्यममा समाचार लेखेर मात्र भएन अब सरकारलाई स्ट्याटसबाट आग्रह गर्नुपर्ने अवस्था । संचारकर्मी आशिष कुमार गुप्ताको फेसबुकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पठन संस्कृतिको विकास र पुस्तकालय अभियानलाई प्रोत्साहन गर्ने उद्देश्यले आफ्नै कृति उपलब्ध शान्तिनगर । साहित्यकार तथा पत्रकार सबिन प्रियासनले शान्तिनगर सामुदायिक पुस्तकालयका लागि आफूले लेखेका नौ थान पुस्तक सहयोग गर्नुभएको छ। समाजमा पठन संस्कृतिको विकास गर्ने, नयाँ पुस्तालाई साहित्यसँग जोड्ने र पुस्तकालयमार्फत ज्ञानको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको पुस्तकालयलाई प्रियासनले आफ्ना कृति […]

  काठमाडौं । नेपाल प्रहरीले सातै प्रदेशका प्रहरी प्रमुख (डीआईजी) हरूलाई प्रधान कार्यालय नक्सालमा बोलाएको छ। प्रहरी संगठनको उच्चस्तरीय समन्वय तथा नीतिगत छलफलका लागि आज दिउँसो बस्ने प्रहरी समन्वय समिति (PCC) को बैठकमा सहभागी हुन उनीहरूलाई बोलाइएको हो। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सबै प्रदेशका डीआईजीहरूलाई आज मध्याह्न १२ बजेदेखि साढे १२ बजेभित्र प्रधान कार्यालयमा […]

  एजेन्सी । बुधबार बिहान राजधानी मड्रिडबाट सेभिलतर्फ जाँदै गरेको रेल ट्र्याकमा रोकिएको अर्को रेलसँग ठोक्किएपछि दुर्घटना भएको हो । ठक्करको तीव्रताका कारण रेलका धेरै डिब्बा लिकबाट खसेका थिए । यातायात मन्त्रीका अनुसार कम्प्युटर प्रणालीमा आएको खराबी र त्यसपछि भएको मानवीय त्रुटि दुर्घटनाको सम्भावित कारण हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाको वास्तविक कारणबारे […]