बाँके । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर, दाङ कार्यालयका कार्यालय प्रमुख प्र.ना.म.नि श्री भुपेन्द्र बहादुर खत्रीद्वारा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल,रुपन्देहीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी निशान थापाद्वारा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरको आन्तरिक तथा बाह्य तर्फको निरीक्षण ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके तथा कार्यालय मातहत पोष्टहरुमा कार्यरत प्रहरी कर्मचारीहरुलाई आचरण तथा ब्यबहार सभ्य गर्ने,नागरिक मैत्री प्रहरी सेवा प्रदान गर्ने काम कारवाही चुस्त दुरुस्त रुपमा गर्न हुनका साथै आर्थिक सुन्य सहनसिलतामा रही उच्च मनोवलका साथै सेवामुखी भई कार्य सम्पादन गर्न भनि अमुल्य निर्देशन ।