प्रकशित मिति : ११ फाल्गुन २०७६, आईतवार २१:१५

सागर थापा
सर्लाही जिल्लाको ब्रहम्पुरी गाँउपालिका १ बाट फागुन ९ गते एपीएफ टोलीले
करीब दुई लाख ३० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद
गरेको छ ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेको अवस्थामा उक्त लत्ताकपडा सशस्त्र
प्रहरी बल नेपाल नम्बर १० गण हेक्वा सर्लाहीबाट खटिएको एपीएफ टोलीले
बरामद गरेको हो ।
बरामद लत्ताकपडा स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2020 AbcSanchar.com