१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

जनमोर्चा दाङले सिमा अतिक्रमणको विरुद्धमा आन्दोलन गर्ने

Logo
प्रकाशित मंगलबार, फाल्गुण १३, २०७६

(सागर थापा) दाङ फागुन १३ राजनीतिक पार्टी हरुको आयोजनामा दाङको तुलसीपुर , लमही र भालुबाङमा फागुन १५ गते दिउँसो १ बजे बिरोध सभा हुने भएको छ । उक्त आन्दोलनरत राजनीतिक दलहरुको घोराहीमा बसेको जिल्ला स्तरिय बैठकले कार्यक्रमको तय गरेको हो । केन्द्रले स्थानीय स्तरमा गर्न तय गरेको कार्यक्रम अन्तर्गत सो कार्यक्रम हुन लागेको हो । राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भएको बैठकमा ने क पा मसाल का जिल्ला प्रबक्ता भरत भण्डारी ने क पा क्रान्तिकारी माओवादी का जिल्ला सचीव रामजि चौधरी ने क पा मालेका जिल्ला सचीव नेत्रप्रकाश पान्डे देशभक्त जनगणतान्त्रीक मोर्चाका जिल्ला अध्यक्ष नरेन्द्र बन्जाडे लागायतको उपस्थिति रहेको थियोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । अन्तर्राष्ट्रिय लागुऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्ध दिवसको अवसरमा कपिलवस्तुमा सचेतनामुलक प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय कपिलवस्तु र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको संयुक्त आयोजना प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम विशेष उपस्थिति जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी मनोहर प्रसाद भट्ट विभिन्न संघ-संस्थाका पदाधिकारी, संचारकर्मी, आमा समूह, […]

दाङ । भालुवाङ भर्खरै इलाका प्रहरी कार्यालय भालुवाङमा सरुवा भई आएका प्रहरी निरीक्षक न्यौपानेले बिहीबार आफ्नै कार्यकक्षमा पत्रकारहरू सँगको परिचयात्मक कार्यक्रममा उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले सञ्चारकर्मीहरूसँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै विभिन्न आपराधिक गतिविधि नियन्त्रण, लागुऔषध दुर्व्यसन न्यूनीकरण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताए । कार्यक्रममा सहभागी पत्रकारहरूले राप्ती क्षेत्रको शान्ति सुरक्षा सुदृढीकरण, […]

दाङ । जागिरे जीवनका केही फरक अनुभवहरूको सँगालो बोकी करिब १४ महिनाको अवधिसम्म जिल्ला ट्राफिक प्रहरी कार्यालय, दाङमा कार्यरत रहँदा मलाई विभिन्न तवरले मार्गदर्शन गर्नुहुने आदरणीय लुम्बिनी प्रदेश प्रहरी कार्यालय का प्रमुख श्रद्धेय श्रीमान् भूपेन्द्रबहादुर खत्रीज्यू, दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यूहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय का प्रमुखज्यूहरू, जिल्ला प्रहरी कार्यालय दाङका […]

error: Content is protected !!