सिमा गुरुङ बुटवल मङ्सिर १९ सिदार्थ राजमार्ग अन्तर्गत बुटवल तानसेन सडकखण्डको केराबारी नजिकै जीप दुर्घटना भएको छ । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । जीप सडकदेखि करिब ३ सय मिटर तल खसेर भिरमा अड्किएको छ । घटनास्थलमा २ जनाको शव भेटिएको छ । […]