१५ चैत्र २०८०, बिहिबार
28-03-2024 , Thu
×

sagar thapa

बुटवलबाट पाल्पा जाँदै गरेको जीप केराबारीमा दुर्घटना २ जनाको मृत्यु

सिमा गुरुङ बुटवल मङ्सिर १९ सिदार्थ राजमार्ग अन्तर्गत बुटवल तानसेन सडकखण्डको केराबारी नजिकै जीप दुर्घटना भएको छ । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । जीप सडकदेखि करिब ३ सय मिटर तल खसेर भिरमा अड्किएको छ । घटनास्थलमा २ जनाको शव भेटिएको छ । […]

महेन्द्र सिंह बाँके मङ्सिर १९ कोहलपुर नगरपालिका भित्रै टेण्डर दर्ता क्रममा युवाहरु बिच कुटाकुट भएको छ । नगरपालिकाले केही दिन पहिले विभिन्न योजनाको लागि बोलपत्र आह्वान गरेको थियो । बोलपत्र दर्ताको मंगलबार अन्तिम दिन थियो ।सोही क्रममा नगरपालिकाको कर्मचारी प्रशासन कोठा नम्बर ६ मा युवाहरु बिच हानाहान भएको हो । टेण्डर दर्ता गर्नका पुगेको एक […]