२८ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

जनमोर्चा दाङले महिनाभर देश ब्यापिरुपमा संगठनात्मक अभियान

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २३, २०७६

सागर थापा दाङ जिल्लामा राष्ट्रिय जनमोर्चाले आफ्नो अभियानलाई तिब्रगतिमा अगाडी बढेको छ । जिल्लाका विभिन्न भागमा अलग अलग टोली जनताको घरदैलोमा पुगेका छ्न । ती टोलिमा सहभागी नेता कार्यकर्ताहरुले जनताको समस्या बुझ्नुका साथै देशको अबस्थाको बारेमा बताउदै पार्टीको सदस्यता दिने काम गर्नु भएको छ । अहिले सम्म प्राप्त विवरण अनुसार राप्ती गाउपालिकाको टोलीले १८४३ जानालाइ सदस्यता प्रदान गरेको छ । उक्त टोलिमा अखिल नेपाल किसान संघका केन्द्रीय कोषाध्यक्ष प्रेमनारायण आचार्य राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य केशवराज खनाल जिल्ला सल्लाहकार रमेशमान गुरुङ तराई मधेस जनबादी मोर्चाका केन्द्रिय उपाध्यक्ष हनुमान चौधरी लगायतका नेताहरु लाग्नु भएको छ । यसैगरी गढबा गाउपालिकाले १११५ जनालाइ सदस्यता प्रदान गरेको छ । उक्त टोलिमा राष्ट्रिय जनमोर्चाका केन्द्रिय कार्यकारी अध्यक्ष रस्मिराज नेपाली केन्द्रिय कोषाध्यक्ष ओम बहादुर के सि प्रदेश समितिका सचिबालय सदस्य रेशम बि सि जिल्ला सदस्य तुकमान कुवर जिल्ला सल्लाहकार गुणनिधी शर्मा अखिल नेपाल युबक संघ का केन्द्रिय उपाध्यक्ष चित्र एम सि लगायतका नेताहरु लाग्नु भएको छ । यसैगरी घोराही उपमहानगरपालिकाको टोलिले ८२७ जनालाइ सदस्यता प्रदान गरेको छ । उक्त टोलिमा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य जिल्ला सदस्य खडानन्द खनाल नगर अध्यक्ष हरि खरेल उपाध्यक्ष मनिराम खनाल कोषाध्यक्ष चन्द्र बहादुर रावत अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला अध्यक्ष रामबहादुर घर्ती लगायतका नेताहरु लाग्नु भएको छ । यसैगरी लमही नगरपालिका को टोलिले ६०२ जनालाई सदस्यता प्रदान गरेको छ । उक्त टोलिमा राष्ट्रिय जनमोर्चा जिल्ला सचिब वसन्त पौडेल जिल्ला सचिबालय सदस्य पदम गोराथोकी जिल्ला सदस्य कुलचन्द्र पोख्रेल ठाकुर भण्डारी नगर अध्यक्ष हरि थापा लगायतका नेताहरु लाग्नु भएको छ । यसैगरी तुलसीपुरको टोलिले ९५४ जनालाई सदस्यता प्रदान गरेको छ । उक्त टोलिमा राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य कमला जि सि जिल्ला सचिबालय सदस्य शुक्रराज भण्डारी जिल्ला सल्लाहकार दोर्ण घर्ती लगायतका नेताहरु लाग्नु भएको छ । यसैगरी दङिसरण, सान्तिनगर र बबई गाउपालिकाको टोलिले ७३ जनालाइ सदस्यता प्रदान गरेको छ । उक्त टोलिमा राष्ट्रिय जनमोर्चा जिल्ला सह सचीव ऋषिराम पौडेल , जिल्ला सदस्य तुलबहादुर योगि अखिल नेपाल युबक संघ का पुर्ब केन्द्रिय सदस्य सशिराम बुढाथोकी लगायतका नेताहरु लाग्नु भएको छ । यसैगरी राजपुर गाउपालिकाको टोलिले ३२५ जनालाई सदस्यता प्रदान गरेको छ । उक्त टोलिमा राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य कपिलदेब खनाल राम फकिरे रैदास जस बहादुर घर्ती कमल बि क लगायतका नेताहरु लाग्नु भएको छ । जिल्ला सदस्य सुशील पोख्रेल ले जिल्ला भरी आबस्यक सामान पुराउने र रेकर्ड ब्यबस्थित गर्ने काम गर्नु भएको छ भने अभियान परिचालन समितिका सयोजक कासिनाथ पोख्रेल ले अभियान लाइ संयोजन गर्ने काम गर्नु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

error: Content is protected !!