२८ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

कोरोना भाइरसको भ्याक्सीन बन्यो

Logo
प्रकाशित सोमबार, फाल्गुण २६, २०७६

महामारी नियन्त्रणमा आउने विश्वास चीनको वुहानबाट सुरु भएको कारोना भाइरसको संक्रमण विश्वका १०१ देशमा फैलिएको छ। कोरोना भाइरसबाट अहिलेसम्म ३८ सय २५ व्यक्तिको ज्यान गएको छ भने १ लाख ८ हजार ६१० जना संक्रमित बनेका छन्। अमेरिका र यूकेका वैज्ञानिकले कोरोना भाइरसको उपचार तथा भ्याक्सिन बनाएका छन्। जसको परीक्षण अर्को महिना मानिसमा गर्ने बताइएको छ। आगामी महिना अर्थात अप्रिलमा यूके र अमेरिकाले कोरोना भाइरसको भ्याक्सिनको परीक्षण गर्ने भएका हुन्। उक्त भ्याक्सिन युनिभर्सिर्टी अफ लण्डन र अमेरिकी औषधि कम्पनी मोडर्ना र इनवोइओले तयार गरेको बताइएको छ। डेलीमेलमा प्रकाशित खबर अनुसार यदी मानिसमा कोरोना भाइरसको भ्याक्सिनको परीक्षण सफल भए तिब्र रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न सकिनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

error: Content is protected !!