०९ साउन २०८२, शुक्रबार
25-07-2025 , Fri
×

अल्पसंख्यक समुदायको स्वतन्त्रता प्रति सम्मान गर्दै होलीको शुभकामना सहित अनुरोध : मौलाना मसहूद

Logo
प्रकाशित मंगलबार, फाल्गुण २७, २०७६

कृष्णनगर, फाल्गुन २६
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ बस्ने प्रदेश नं ५ मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपाली द्वारा अनुरोध सहित होलीको शुभकामना
अनुरोध सहित फागु पूर्णिमा (होली) को अवसरमा सामाजिक सद्भाव तथा भाईचाराको प्रतिक रङ्गहरुको पर्व फागु पूर्णिमा (होली) को पावन अवसरमा सम्पुर्ण होलीको प्रदेशवासि, बिद्यार्थी , कर्मचारी ,शिक्षक , दाजुभाइ , दीदी बहिनी लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्स्त नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना दिदै । अहिले बिश्वभरी फैलिएकाे कोरोना भाइरसले गर्दा यस बर्ष होली पर्बमा शान्त, सभ्य तथा मर्यादित ढंगले हाेलि मनाउने, स्वतन्त्रा प्रति गर्दै मादक पदार्थ काे सेवन नगरी मर्यादित ढंगले हाेलि मनाउन सके सम्म यस बर्ष काे हाेलि पर्व परिवार सँग परिवारका साथ मात्र मनाउन अनुरोध गरेका छन ।साथै अल्पसंख्यक समुदायको स्वतन्त्रता र संस्कृति प्रति सम्मान गर्दै सबै ले आ आफ्नो चाड पर्व मनाउदै नेपाललाई समृद्धि बनाउन आ-आफ्नो स्तर बाट लाग्नु पर्ने कुरा बताए.  !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा बिहीबार आयोजित एक कार्यक्रमबीच मेट्रो ट्राफिक एफ. एम. ९५.५ मेगाहर्जको १३ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले ट्राफिक एफ.एम.सँग सहकार्य गरी जनचेतनामूलक सूचना, सन्देश तथा रेडियो सामग्री प्रसारण गर्न मद्दत गर्ने विज्ञापन दाता तथा सूचना दाताहरूलाई कदरपत्र प्रदान गरी […]

काठमाडौं । नेपाली सैनिक वार कलेज नगरकोटमा संचालित सि.सं.६ अल आर्म्स कमाण्ड तथा स्टाफका तालिमरत ४६ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको बिहीबार अवलोकन भ्रमण सम्पन्न भएको छ । अवलोकन भ्रमणमा सहभागीहरूलाई नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले स्वागत गर्नुभएको थियो । सो क्रममा सहभागी सैनिक अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित […]

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३८ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ६१ पैसा , क्यानेडियन डलर एकको खरिददर […]

error: Content is protected !!