१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

नेपालगन्जको सिमाना लखनउमा कोरोना भएको पुष्टि भारतले सीमामा कडाइ गरेयो

Logo
प्रकाशित बिहिबार, फाल्गुण २९, २०७६

महेन्द्र सिंह
नेपालगन्जको सिमाना लखनउमा को*रोना भएको पुष्टि: भारतले सीमामा क´डाइ, नेपाल तर्फ भने भगवान राम भ´रोसा
भारतको उत्तर प्रदेशस्थित लखनउमा पनि कोरोना भा इरसको सं क्रम ण देखिएको छ । यो सिमाना बाँकेको नेपालगन्जवाट निकै नजिक पर्छ । बाँकेको सिमानामै कोरोनाको सं क्रम ण देखिएपछि नेपाल–भारत सीमामा कडाई गरिएको छ । बाँके, वर्दिया लगायत तत्कालिन मध्यपश्चिम क्षेत्रवाट खाद्यान्न खरिद गर्न र औषधी उपचारका लागि जाने प्रमुख वजार लखनउ हो । लखनउ सम्म नेपालीहरु किनमेलका लागि दिनहुँ जाने गरेका छन् ।
जमुनाहा स्थित सिमानावाट आवत जावत हुने सो नाकामा विशेष नि´गरानीको तयारी गरिएको बाँके प्रशासनले जनाएको छ । क्यानडाबाट लखनउ आएकी एक महिलामा कोरोना भाइरसको सं क्रम ण पुष्टि भएको हो । नेपालसंगको सिमानामा नै कोरोना सं क्र मित भेटिएपछि सिमा आसपासका नेपाली बजारमा विशेष सतर्कता अपनाउनु पर्ने देखिएको हो । सीमामा आवतजावत गर्नेमा भारत सरकारले क´डाइ गरेको हो ।
सीमा नाकामा हाल हेल्थ डेस्क राखेर भारतले जाँच गरिरहेको छ भने सामान्य ज्वा´रो आएकामाथि पनि परीक्षण सुरु गरेको छ । उत्तर प्रदेशमा नै कोरोना देखिएपछि अहिले सीमाबाट थप सं क्रम ण फैलन सक्ने भन्दै भारतको स्वास्थ्य मन्त्रालयमा छलफल सुरु भएको छ । अब सिमाना वारपार गर्नका लागि भारतले नयाँ नियम लागू गर्ने भएको छ ।
छलफलसकिएसँगै भा´इरसका सन्दर्भमा थप नयाँ नियम र ट्राभल एड्भाइजरी जारी गर्ने भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले भाइरससम्बन्धी नयाँ नीतिका वारेका जानकारी दिन केही वेरमा पत्रकार सम्मेलन गर्ने जनाएको छ । भारतले सतर्कता अपनाउँदै कडाई गर्दा नेपाल तर्फ भने चासो नराखिएको भन्दै सर्वसाधारणले गुनासो गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

दाङ । देउखुरी, बिहीबार दिउँसोदेखि लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ । प्रदेश सभा सदस्यहरूले बैठकमा समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । त्यसैअनुरूप शिक्षा, स्वास्थ्य, कृषि लगायतका […]

दाङ । *मुख्य बुँदाहरू: कहाँ*: घोराही १५, तुलसीपुर चोकदेखि दामोदर चोकसम्म*कहिले*: २०८३ बैशाख १७ गते – *के भन्यो अनुगमन टोलीले*: 1. फुटपाथभन्दा एक हात पर मात्र सामान राख्ने 2. ग्राहकलाई उभिने र सामान छान्ने ठाउँ बनाउने 3. फुटपाथ पूर्ण रूपमा खाली राख्ने 4. छाताले पैदलयात्रु नघोच्ने र ह्यांगरमा झुन्ड्याएका कपडाले नछुने गरी राख्ने 8155 *अनुगमनमा […]

error: Content is protected !!