२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपाल र भारतमा सवारी आवाजावातमा रौक अत्यावश्यक बाहेक जान नपाउने

Logo
प्रकाशित बुधबार, चैत्र ०५, २०७६

सागर थापा/महेन्द्र सिंह
बाँकेको नेपाल-भारत जमुनाह नाकामा सवारी साधन आउजाउमा कडाई गरिएको छ । भारतमा कोरोनाको संक्रमण फैलिदै गएपछी दुबै देशका सुरक्षा अधिकारीहरुले नाकामा सवारी आवागमनमा कडाई गरेका हुन् । नेपालगन्जको चौलिका चोकदेखी नाकातर्फ सवारी साधन लैजान दिइएको छैन। अत्यावश्यक काम बाहेक भारत नजान बांके प्रशासनले अनुरोध गरेको छ ।
कोरोनाको संक्रमण भारतको लखनउमा समेत फैलिदै गएपछी सिमामा चेकजाँच कडाई गरिएको हो । तर नेपालीहरु जोखिमको बास्तै नगरी कामका लागि भारत तथा किनेमेलका लागि रुपैडिया बजार गैरहेका छन् । जमुना नाकामा राखिएको हेल्थ डेस्कमा तापक्रम जांच गराएर मात्र नेपाल आउन दिएको छ । भारतले पनि नाकामा हेल्थ डेस्क राखेर नेपाल बाट प्रवेश गर्नेहरुलाई चेकजांछ गरेर मात्र जान दिएको छ । संकास्पद लागे त्यस्ता बिरामीलाई फर्काइदिने गरेको बाँके प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!