२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

कटेजद्धारा जनताकर्फ्यु बेला कर्मचारीसंग तलबामा वृद्धी भाडा नलिने घोषणा

Logo
प्रकाशित बुधबार, चैत्र १२, २०७६

(सागर थापा) दाङ तुलसीपुर उपमहानगरपलिका १३ पुलचोकमा रहेको द रिभर फिस फेम्लि कटेजले लक डाउन अबधिवर विदामा रहेका आफ्ना कर्मचारीको तलबमा वुद्धी गर्ने भाडामा वस्नेलाई भाडा नलिने घोषणा गरेको छ ।
कटेजका सञ्चालक नर्मदा वस्नेतले आज एक विज्ञप्ती जारी गरी कोरोना भाइरसले विश्व आतंकीत भैरहेको वेला नेपाल सरकारले गरेको निर्णयलाई पालना गर्दै कजेट वन्द गरि कर्मचारी लाई छुट्टी दिएको जानकारी दिनुभएको छ । विज्ञप्तीमा कर्मचारी विदामा भए पनि तलव वृद्धी गर्ने जानकारी दिएको छ । “यो अवस्था कर्मचारीले घरकै खानुपर्ने भएका कारण तलबमा वृद्धी गरेका हौं ।” विज्ञप्ती उल्लेख गरिएको छ । विदामा रहेका कर्मचारीलाई घरमा वस्दा सम्म खानामा लाग्ने खर्च तलबमा वृद्धी गरेर दिने विज्ञीप्तीमा उल्लेख गरिएको छ ।
कर्मचारीलाई लक डाउन अवधीभर तलब बृद्धीका साथ विदा दिएसंगैं कटेजमा वार्षीक भाडमा वस्नेलाई सो अवधीभर भाडा नलिने कटेजका व्यवस्थापक देविराम कुसारीले जानकारी दिनुभएको छ । कर्मचारी लकडान अवधीमा कर्मचारी घरमै बसी घरकै खानुपर्ने भएको र कोठा भाडामा वस्नेलाई पनि समस्या भएका कारण कटेजले यो निर्णउ लिएको कुसारीले जानकारी दिनुभएको छ । सथै लक डाउन अवधिभर कटेज बन्द रहे पनि कोरोना सचेतना अभियान र स्वास्थ्य व्यवस्थापनमा रहेका कर्मचारी तथा स्वास्थ्यकर्मीलाई विशेष सावधानीका साथ आपत्त कालिन खानाको व्यवस्था भने गर्न सकिने कटेजले जानएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई सेवा नरोक्न चेतावनी दिएको छ । बिहीबार भारतबाटै सेवा रोकिएको भन्दै स्टन्ट गरेपछि प्राधिकरणले स्थलगत अनुगमन गरेको हो । इन्टरनेट सेवा प्रदायकले सटही सुविधा नपाएको भन्दै सेवा रोकेपछि प्राधिकरणले वल्डलिंक कम्युनिकेसन भायोनेट लगायत इन्टरनेट सेवा प्रदायकको अफिस पूगी चेतावनी दिएको हो । प्राधिकरणबाट जारी विज्ञप्तिमा भनिएको […]

(एबिसि संचार ) सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार […]

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]