२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

मदरसा बोर्ड प्रदेश नम्बर ५ उपाध्यक्ष मौलाना मसहूदको अगुवाईमा मास्क वितरण

Logo
प्रकाशित बिहिबार, चैत्र १३, २०७६

अजय मिश्र, कृष्णनगर, कपिलवस्तु, चैत्र १३
कोरोना भाइरस विश्व भरिमा महामारी को रूप लिएको छ भने कतिपय देशमा यस भाइरस बाट ज्यान समेत गुमाएका छन त कतिपै देशमा यस रोग बाट मानिसहरु को उपचार पनि भइ रहेको छ।
यो सबै मध्य नजर गरी कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नेकपा नगर अध्यक्ष जावेद आलम खां र मदरसा बोर्ड प्रदेश नम्बर ५ उपाध्यक्ष मौलाना मसहूद खां नेपालीको नेतृत्वमा मास्क वितरण गरिएको छ।
कृष्णनगर नगरपालिका वडा नं ३ चैपुरवा र वडा नं ११ पटना गाउँमा माक्स वितरण गरिएको छ र सम्पूर्ण व्यक्तिलाई नेपाल सरकार को निर्देशन पालना गर्न समेत आग्रह गरे।
हेरा एजुकेशनल एन्ड वेल्फेर सोसाइटी का उपाध्यक्ष शेख अरसद मक्की,शेख जैस मक्की, कृष्णनगर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष सगीर अहमद खान समेत को सहयोग मा उक्त मास्क वितरण गरिएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

एजेन्सी । स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको विश्वास छ । गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारले आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिइएको बताएका छन्। […]

  बिराटनगर । गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला परेकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा थियो । दुई महिना लामो अनुसन्धानपछि प्रहरीले छिमेकी अन्दाजी ५० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ । विराटनगर मोरङको लेटाङ नगरपालिका २ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि […]

error: Content is protected !!