२१ फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

नेपालगञ्ज कारागारमा एकजनाको मृत्यु

Logo
प्रकाशित मंगलबार, चैत्र १८, २०७६

(महेन्द्र सिंह) बाँके चैत १८ अपराधिक लाभ मुद्दामा तीन वर्षको कैद र ३० हजार जरिवाना तोकिएका ६० वर्षका अस्फाक अहमद सिद्धिकीको आज विहान मृत्यु भएको हो । प्रेसरका औषधी खाइरहेका सिद्धिकी विहान केहीबेर घुमफिर गरेपछि कोठाभित्र पसेका थिए । त्यसलगत्तै उनी बेहोस भएका थिए । बेहोस भएको सूचना आउने बित्तिकै जेल प्रशासनले उपचारको व्यवस्था गरेपनि सिद्धिकीको मृत्यु भएको थियो ।
जेलर देवेन्द्र श्रेष्ठले प्रक्रिया पु¥याएर सिद्धिकीको शवलाई आफन्तीको जिम्मा लगाएको जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । ओखलढुंगाको अवस्था सामान्य रहेको छ भने भ्रामक सूचना संप्रेषण गर्नेहरूको खोजी जारी रहेको डिएसपी मदन के.सी.ले जानकारी दिएका छन्। ओखलढुंगा प्रहरीले सामाजिक सञ्जालबाट अफवाह फैलाउनेलाई साईबर ब्युरोले कारबाही गर्ने चेतावनी दिएका छन् । भ्रामक सूचना फैलिनबाट रोक्न तथ्य–जाँचकीको बलबुताले मात्रै सम्भव हुँदैन, समग्र सूचना–सञ्चार प्रणाली, पत्रकारिता जगत्, देशको सामाजिक संरचना, संस्कृति र नागरिकको […]

रौतहट । जिल्ला निर्वाचन क्षेत्र नं.–२ अन्तर्गत जिगडवास्थित एक मतदान केन्द्रमा उम्मेदवार किरण साह र महतावा आलामबीच भएको विवादका कारण केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको थियो। दुवै पक्षबीच भनाभन भएपछि मतदान केन्द्रको वातावरण असहज बनेको थियो। सुरक्षाकर्मीले तत्काल हस्तक्षेप गर्दै स्थिति नियन्त्रणमा लिएपछि अवस्था सामान्य बन्दै गएको छ। घटनापछि केही समय मतदान प्रक्रिया प्रभावित भए […]

काठमाडौं । अधिकृत मतदान केन्द्रमा एकजना कर्मचारी पनि नराखी बाहिर जान खोजेपछि सुरक्षा प्रमुख प्रहरी सहायक निरीक्षक र निर्वाचन अधिकृतबीच चर्काचर्की भएको छ। कानुन अनुसार कम्तीमा एकजना बस्नुपर्ने विषयमा दुबै पक्ष आ–आफ्नो अडानमा देखिएका थिए। संवाद जस्ताको त्यस्तै : प्रहरी 👮‍♂️: यहाँ मतदान केन्द्रमा एकजना बस्नु पर्छ, के माथि कुरा गर्नुपर्छ? किन तपाईं कानुनभन्दा माथि […]

error: Content is protected !!