०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

मिसन न्यजको टिमले माक्स गोलोप्स ट्राफिक प्रहरीलाई वितरण

Logo
प्रकाशित बुधबार, चैत्र १९, २०७६

(सागर थापा) अहिले बिश्व भरि फैलिरहेको कोरोना भाइसरका कारन बिभिन्न देशमा जन्त्रास फैलियसगै न्यान गुमाउनेको सङ्ख्या हजारौ पुगेको छ।यसै बिच अहिले हाम्रो देश नेपालमा पनि यो भाइसको केहि मानिसमा संक्रमन देखियको छ।यहि अबश्थामा अहिले दाङ्को तुल्सिपुर बाट सन्चालनमा अाइरहेको अनलाइन मिसन न्यज नेपालका सन्चालक हरुले अाज बिहान बिभिन्न ठाँउमा पुगेर सितैमा माक्स गोलोप्स र सेनिटाइजर बितरण गरेका छन ।बिप्तिको यो समयमा सन्चालक केशब भुषाल र पुष्प जियमले तुल्सिपुर अासपासमा रहेका बिभिन्न ठाँउमा पुगेर चेतना सगसगै सामन बितरन गरेका छन।सन्चालकहरु भन्छन यो बिप्तिको समयमा हामि अझै दिन दुखि हरु जसलाइ यो लकडाउनले गर्दा खाना को समस्या छ उनि हरुको लागि पनि केहि दिनमै सक्दो राहात समेत बाट्ने कुरा सन्चालक पुष्प जियमले बताउनुभयको छ ।भनि अहिले यो अबश्थामा बाटोमा आफनो ज्यान जोखिम राखि डिउटीमा रहेका पुलिसलाइ पनि पानी र खाजाको ब्यबस्था मिलायने सन्चालक केशब भषालले बताउनु भयो ।अनलाइनकै नाममा यो बिप्तपको समयमा बिभिन्न ठाँउमा अाज माक्स र गोलोप्स बाट्न पाउदा सन्चालकहरुमा खुसि र अझै समाजमा सेबा गर्नै चाहान बढेको उनिहरु बताउछन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही प्राकृतिक विपत्तिको सम्भावित जोखिमलाई मध्यनजर गर्दै घोराही बनाऔँ अभियानले घोराही उपमहानगरपालिकाका नदी तथा खोलाको आसपासमा रहेका जोखिमयुक्त बस्तीमा पुगेर स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अभियानका संयोजक सविन प्रियासनको नेतृत्वमा गएको टोलीले विभिन्न जोखिमयुक्त टोल तथा बस्तीमा पुगेर स्थानीयवासीको अवस्था बुझ्नुका साथै सम्भावित विपत्तिबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेको हो। […]

बाँके । नेपालगन्जमा ६० रुपैयाँ भाडाको विषयलाई लिएर रिक्सावालाबीच हानाहान भएको छ। सामान्य भनाभनबाट सुरु भएको विवाद हात हालाहालसम्म पुगेको थियो। स्थानीयका अनुसार यस्ता साना विषयमा हुने विवादले सहरको छवि बिगारिरहेको गुनासो गरेका छन ।

पोखरा विमानस्थलमा फ्लाई दुबईको पहिलो नियमित अन्तर्राष्ट्रिय उडान सफलता पुर्वक, कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको पहिलो नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान बुधबार साँझ ६:१८ मा अवतरण गरेको छ । फ्लाई दुबईको १ सय ६६ सिट क्षमताको बोइङ ७३७ म्याक्स–८ विमान बुधबार साँझ दुबईबाट पोखरा आइपुगेसँगै पोखराबाट नियमित अन्तर्राष्ट्रिय हवाई सम्पर्कको नयाँ अध्याय सुरु भएको […]