१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
×

दाङ प्रशासनले आइतबार मंगलबार शुक्रबार मात्र ३ दिन किनमेल गर्न पाइने

Logo
प्रकाशित बिहिबार, चैत्र २७, २०७६

(सागर थापा)
जिल्ला प्रशासन कार्यालय दाङले लकडाउनलाई थप प्रभावकारी बनाउन सातामा तीन दिन (आइतबार, मंगलबार र शुक्रबार) मात्रै अत्यावश्यक खाद्यान्न पसल सञ्चालन गर्न पाइने भएको छ । जिल्लाभर यही नियम लगाउन सर्कुलेसन जारी गरिएको जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले बताए ।
साताको तीन दिन बिहान ६ देखि ९ बजेसम्म मात्रै अत्यावश्यक वस्तु किनबेच गर्न पाइने उल्लेख गरेका छ । सरकारले जारी गरेको लकडाउन थप प्रभावकारी बनाउन यो नियम लागु गरिएको दाङ प्रशासनले जनाएको छ। योसँगै अब सातामा चार दिन पूरै लकडाउन हुने भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

केही दिन यता ठगहरूले गर्ने ३ वटा सबैभन्दा धेरै प्रयोग हुने जाल तपाईंको खाता बन्द हुन्छ बैंक, इन्स्योरेन्स, NTC, Ncell को नाममा फोन लक्की ड्रमा पर्नुभयो, उपहार पठाउँछु त्यसको लागि OTP माग्ने SCREEN SHARE गरिदिनुस्” AnyDesk, TeamViewer जस्ता एप डाउनलोड गर्न लगाएर तपाईंको फोन आफैं चलाउने OTP नभन्नुस् बैंक र वालेटले कहिल्यै फोन गरेर OTP […]

बाँके । नेपालगन्ज भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा नेपालगन्ज भन्सार कार्यालयमा तोडफोड र आगजनी हुँदा ६ करोड १६ लाख ५२ हजार ८०८ रुपैयाँ बराबरको नोक्सान भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार चिफ जनार्दन पौडेलले बताएका छन । नोक्सानको विवरणमा के-के परे होलान् भवन र फर्निचर कार्यालयको संरचना,कम्प्युटर कागजात सवारी साधन भन्सार र राजस्वका […]

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको घुमुवा प्रहरी भन्दै नक्कली रिभल्भर देखाएर सर्वसाधारणसँग रकम असुल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–१३ घर भई हाल ओमसतिया गाउँपालिका–४ बालापुरमा बस्दै आएका ४९ वर्षीय राकेश प्रताप राणा रहेका छन् । सिद्धार्थनगर–१३ शान्तिनगर र भैरहवा बजार क्षेत्रमा पेस्तोल देखाएर सर्वसाधारणसँग १० हजार रुपैयाँ मागिरहेको […]

error: Content is protected !!