२४ मंसिर २०८२, बुधबार
10-12-2025 , Wed
×

स्थानियकाे बिराेधपछि राहत बितरण हुन सकेन

Logo
प्रकाशित मंगलबार, बैशाख ०२, २०७७

(नन्दु यादव)
पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ३साेमनीमा स्थानिय काे बिराेध पछि राहत बितरण राेकिएकाे छ ।बिश्वब्यापी रुपमा बढदै गईरहेकाे काेराेना भाईरसलाई न्युनिकरण गर्ने उदेश्य का साथ सरकारले गरेकाे लकडाउन का कारण काेहि जनता पनि भाेकै बस्न नपर्ने भन्दै अाज वडाबाट उपलब्ध राहत वडा न ३ मा बाडन शुरु गरेपछि स्थानिय जनताले कार्ययालयकाे परिसरमा नाराबाजी गरेपछि राहत बितरण बन्द भएकाे हाे ।स्थानिय निवास यादवकाे काे अगुवाईमा गएकाे सयाै जनताले बिराेध गरे पछि राहत बितरण स्थगित गरिएकाे हाे। राहत पाउनेहरुकाे नामावली हुनेखानेकाे मात्र रहेकाे ले हामी बिराेध गरेकाे यादव ले बताए ।राहत बाडने नामवाली पुन ससाेधन गरिनु पर्ने मुख्य माग रहेकाे बताईएकाे छ।वडामा करिब १२००घरधुुरि रहेकाे यसवडामा २१०घरधुरिलाई राहत प्याकेज वडाले उपलब्ध गराउदा बिराेध गरेकाे अर्का स्थानिय अनुज यादव ले बताए ।हुनेखानेकाे मात्र नामवली अाएपछि अाफुहरुले बिराेधमा उत्रिनुपरेकाे यादव ले बताए।बिराेध पछि वडा कार्यालय ले अर्काे सुचना नअाएसम्म राहत बितरण स्थगित गरेकाे जनाएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । नवलपरासी पूर्वमा कार्यरत डीएसपी नेपाल बहुविवाहको कसुरमा पक्राउ परेका हुन् । नेपाललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले पक्राउ गरेको हो । उनकी श्रीमतीको उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जी लिई नेपाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले बताए । उनले  भने– ‘केस परेपछि उहाँ आफैँ हिजो साँझ आउनुभएकाे थियाे, […]

पर्सा । भारतीय प्रहरी सादा पोसाकमा नेपाल भित्रिएर वीरगञ्ज–१३ राधेमाई टोलबाट ४० वर्षीय मेघराज साहलाई राति अपहरण शैलीमा नियन्त्रणमा लिएर भारततर्फ लगेका छन्। सार्को भनाइ अनुसार भारतीय नम्बर प्लेटको गाडीमा आएका तीनजनाले आफूलाई ‘भारतीय प्रहरी’ भन्दै साहलाई जबरजस्ती लगेको परिवारले बताएको छ। नेपाल प्रहरीले घटनाबारे कुनै जानकारी नआएको र भारतीय पक्षले समन्वय नगरेको जनाएको छ। […]

  दार्चुला । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति ९ बजेर २४ मिनेट जाँदा भूकम्प गएको हो । कालापानी–चीनको सीमा आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ । यसअघि सोमबार साँझ बाजुराको मार्तडी केन्द्रविन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

error: Content is protected !!