२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

कहाँ छ? निद्रा कहाँ छ? भाेक थाहा छैन काेराेना भाईरस सग लडदै सुरक्षाकर्मी

Logo
प्रकाशित आइतबार, बैशाख ०७, २०७७

नन्दु यादव बैशाख ७नवलपरासी
बिश्वब्ययापी रुपमा बढदै गईरहेकाे काेराेना भाईरस काे सक्रमण काे राेकथाममा दिनरात नभनि सुरक्षाकर्मीहरुले सिमामा लडिरहेका छन।सरकारले सिमा नाकालाई कडाईका साथ निगरानीमा राख्नुपर्ने भएकाेले नेपाली सुरक्षाकर्मीहरु २४अाै घण्टा सिमामा डिउटि खटिरहेका छन।नेपाल सरकारले गरेकाे लकडाउनले गर्दा देशकाे अवस्था तहसनहस भएकाे छ।अार्थिक सामाजिक शैक्षिक लगायतका क्षेत्र अस्तब्यस्त बनेकाे छ ।बिगत २६दिन देखि यहाका सुरक्षाकर्मी हरुले कहाकाे भाेक कहाकाे निद्रा हामिलाई थाहै छैन भनिरहेका छन।चाउचाउ र बिस्कुट खाजाकाेरुपमा तेसमाथि ताताे पानी खाएर बाचिरहेका छन ।अाफुहरुलाई देशले दिएकाे जिम्मेवारी पूरा गरि देशलाई सफल बनाउन तर्फ अाफुहरुले निद्रा र भाेककाे खासै महशुस गरेेेका छैनाै एक सुरक्षाकर्मीले ले अाफ्नाे पीडा सुनाउदै भन्नु भयाे ।१८घण्टा सम्म राज्यले दिएकाे जिम्मेवारी मा कालाे बुट,पाेसाक र हतियारका साथ डिउटि गरिरहेकाे बताए ।बुट र पाेसाक लगाईसकेपछि १८घण्टा पछि मात्र फुकाल्छाै अनि ६घण्टामा नुहाउने खाने र कतिकाे अाराम गर्नेे थाहा भएन। सिमामा पाल र टेन्ट तानेर दिनभरि चर्काे घामले कलकल पसिना अाउने र रातमा अनध्याराेकाे समयमा लामखुट्टे काे टाेकाई ले जीवन नै मृत्यु सग बाजि राखि सिमाकाे सुरक्षामा खटिरहेकाे पीडा कति भनाै उनले भने तर पनि हामीलाई राज्यले दिएकाे जिम्मेवारी पुरागर्नमा कहिले पनि पछि नहटने बताए ।हाम्राे जिम्मेवारी देशकाे रक्षा गर्ने भएकाेले हामिले भाेकभाेकै भएपनि देश र जनताकाे रक्षा गर्ने प्रतिबध्द छाै। ।अहिले सिमामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल काे बाक्लाे उपस्थिति रहेकाे छ।नवलपरासी काे पाल्हिनन्दन गाउपालिकाकाे पडरी देखि सुस्तागाउपालिका बलिनगर सम्म २८किलोमिटर दुरिमा लगभग ३००सुरक्षाकर्मी तैनाथ रहेका छन ।उता स्थानिय जनताले राेगबाट हामिलाई बचाउन घरभित्र काेचेर अाफु खुलामैदानमा काेरानाभाईरस सग लडदै गरेकाे सुरक्षाकर्मी हरुलाई सलाम छ भनिरहेका छन ।सुरक्षाकर्मी हरुकाे याे काम देखेर तपाईहरुकाे अायुकाे शुभकामना समेत ब्यक्त गरिरहेका छन ।अवस्य एक दिन याे समय सग जित हुनेछ भनी पशुपतिनाथ सग प्रार्थना समेत गरिरहेका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!