२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

स्थानीय उत्पादनलाई बजारमा ल्याउने

Logo
प्रकाशित बुधबार, बैशाख १०, २०७७

नगर प्रमुख : थापा सुनवल नगरपालिकाको आर्थिक विकास समिति र नगरपालिका क्षेत्र भित्रका कृषि सहकारी संस्थाहरु तथा कृषक अगुवाहरुको वैठक सम्पन्न भएको छ । नगरपालिकाका आर्थिक विकास समितिका संयोजक कर्ण वहादुर शेनको अध्यक्षतामा सम्पन्न भएको हो ।
बैठकमा सुनवल नगरपालिकाका नगर प्रमुख भिम वहादुर थापा , उप प्रमुख दधिराम अर्याल र प्रमुख प्रशाशकिय अधिकृत रामलाल श्रेष्ठको समेत उपस्थीत रहेको थियो । सोहि अवसरमा नगर प्रमुख भिम बाहदुर थापाले आफ्नो भनाई राख्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(सैलेस बम ) दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । यहाँस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि भन्सार छली ल्याइएको खाद्य तथा दैनिक उपभोग्य तथा अन्य सामग्री गरी रु ७७ लाख ५१ हजार तीन सय ४६ मूल्य बराबरको सामान […]

(एबिसि संचार )                                                                प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा वैशाख ११ देखि १३ गतेसम्म संचालन भएको ‘१९औं हेड अफ एनसीबी […]

(रबि बर्णवाल ) वीरगन्जमा रहेको नबिल बैंकबाट एक करोडभन्दा बढी रकम चोरी भएको छ ।आइतबार राती बैंकबाट एक करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएपछि बैंकले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको छ। वेल्डीङ गर्ने मेसिनले टिनको बक्सा काटेर पैसा चोरी गरेको देखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।