१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

नेपाल प्रहरीका २४ जना DSP हरु SP पदमा बढुवा

Logo
प्रकाशित बिहिबार, बैशाख ११, २०७७

(एबिसी क्राईम ब्युरो)
नेपाल प्रहरीका २४ जना डिएसपी एसपी पदमा बढुवाका लागि सिफारीस भएका छन् ।
प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीको अध्यक्षतामा बसेको बोर्ड बैठकले २४ जना डिएसपीलाई एसपी बढुवाको लागी सिफारीस गरेको हो । उनीहरुलाई बुधवार सिफारीस गरिएको हो ।
बढुवा सिफारिसमा पर्नेहरुमा होविन्द्र बोगटी, बेद विष्ट, तुलबहादुर कार्की , प्रविणलाल श्रेष्ठ छन् । यस्तै महेन्द्र थापा, राकेश सिंह, राजिव वस्नेत, संजयसिंह थापा लगायत पनि बढुवाको सूचिमा छन् ।
यसैगरी राजेन्द्र धमला, सन्तोषसिंह राठौर, शिवकुमार श्रेष्ठ, शान्तिराज कोइराला र बामदेव गौतम पनि एसपी पदमा बढुवा हुनेको सूचिमा परेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण हुन थालेपछि बन्द भएका मासु पसल पुनः सञ्चालन हुन थालेका छन् । सरकारले सीमा क्षेत्रमा सुरक्षा तथा निगरानी बढाएपछि बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएसँगै यसअघि बन्द भएका यहाँका मासु पसल सञ्चालन हुन थालेका हुन् । यसैबीच, सीमा क्षेत्रमा हुने अवैध बोइलर कुखुराको तस्करीका […]

  चितवन । इच्छाकामना गाउँपालिका–७ स्थित सार्वजनिक शौचालय नजिक आज बिहान पहिरोबाट सडक अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार तत्काल पहिरो पन्छाउने काम थालिएको र यो कार्य कम्तीमा दुई घण्टा लाग्नेछ ।

बर्दिया । बढैयाताल २ फुटाहाबाट भन्सार छली गरी भारततर्फ लैजाँदै गरिएको तथा गोदाममा लुकाइराखिएको ३१ बोरा (९३० केजी) चाइनिज लसुन, तीन थान साइकल र पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गर्दै। बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहा क्षेत्रमा भन्सार छली गरी नेपालबाट भारततर्फ लैजाँदै गरिएको रु. ७ लाख ३ हजार बराबरको चाइनिज लसुनसहित दुई जनालाई प्रहरीले पक्राउ […]

error: Content is protected !!