१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
×

प्रदेश सासद शाहीद्वारा सिमानाकाको अनुगमन

Logo
प्रकाशित बिहिबार, बैशाख १८, २०७७

(नन्दु यादव)
पश्चिम नवलपरासी जिल्लामा रहेकाे भारत सग जाेडिएकाे सिमा नाकाहरुका प्रदेश न ५का प्रदेश सासद अजय शाहिले अाज अनुगमन गर्नु भएकाे छ ।जिल्लाकाे प्रतपपुर गाउपालिका अन्तर्गत पर्ने बसहिया ,हर्षपुरा लगायतकाे सिमा नाकाहरुकाे अनुगमन गर्नुभएकाे हाे।सिमा मा रहेका सयाै सुरक्षाकर्मीहरु लाई याे बिश्वब्यापी महामारीकाे समयमा सुरक्षा कडाईका साथ अघि बढनुपर्ने निर्देशन समेत दिनुभयाे।सुरक्षालाई सहज र सभ्य बनाउन अाफुले हरेक समय सहयाेग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयाे ।अहिले सिमामा खटिरहेका सुरक्षामा अहाेरात्र खटिरहरेकाे सुरक्षाकर्मी हरुलाई बिजुलिबत्तीकाे ब्यवस्थापन गर्ननका लागि प्रतापपुर गाउपालिकालाई निर्देशन दिईएकाे बताउनु भयाे ।बिश्वनै काेराेनाकाे महामारी सग लडिरहेकाे बेलामा सुरक्षामा कुनै किसिमकाे कमि कमजाेरी हुन नदिन निर्देशन समेत दिनु भयाे।पाल टाङेर सुरक्षा दिएर बसेका सुरक्षाकर्मी हरुलाई असिना पानीले निकै दुख दिईरहेकाे ले यसकाे उचित ब्यवस्थापन गर्न प्रदेश सरकार सग अाग्रह गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयाे ।याे महामारी सग लडन अाफु हरेक तवरबाट तयार रहेकाे बताउनु भयाे साथै जिल्लामा रहेका काेहिपनि अामजनता लकडाउनका कारण भाेकै बस्न नदिने मेराेे लक्ष्य रहेकाे बताउनु भयाे हामिले चाैतर्फि निकायबाट कसैलाई छाक टार्ने समस्या भए मलाई सम्पर्क गर्नु समेत प्रतिबद्धता ब्यक्त गर्नु भयाे ।जिल्ला काे२८किलाेमिटर दुरि रहेकाे सिमा नाकामा बिश्वब्यापी रुपमा काेरानाकाे सक्रमण फैलिदै गईरहेकाेले सिमा नाकामा ५०मिटर काे दुरिमा रहनेगरि सुरक्षाकर्मी परिचालन गरिएकाे सशस्त्र प्रहरी बल २६न गण ले जनाएकाे छ।साथै सासद शाहि ले अाफ्नाे क्षेत्रका जनतासग भेटघाट समेेेत गर्नु भएकाे छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

केही दिन यता ठगहरूले गर्ने ३ वटा सबैभन्दा धेरै प्रयोग हुने जाल तपाईंको खाता बन्द हुन्छ बैंक, इन्स्योरेन्स, NTC, Ncell को नाममा फोन लक्की ड्रमा पर्नुभयो, उपहार पठाउँछु त्यसको लागि OTP माग्ने SCREEN SHARE गरिदिनुस्” AnyDesk, TeamViewer जस्ता एप डाउनलोड गर्न लगाएर तपाईंको फोन आफैं चलाउने OTP नभन्नुस् बैंक र वालेटले कहिल्यै फोन गरेर OTP […]

बाँके । नेपालगन्ज भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा नेपालगन्ज भन्सार कार्यालयमा तोडफोड र आगजनी हुँदा ६ करोड १६ लाख ५२ हजार ८०८ रुपैयाँ बराबरको नोक्सान भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार चिफ जनार्दन पौडेलले बताएका छन । नोक्सानको विवरणमा के-के परे होलान् भवन र फर्निचर कार्यालयको संरचना,कम्प्युटर कागजात सवारी साधन भन्सार र राजस्वका […]

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको घुमुवा प्रहरी भन्दै नक्कली रिभल्भर देखाएर सर्वसाधारणसँग रकम असुल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–१३ घर भई हाल ओमसतिया गाउँपालिका–४ बालापुरमा बस्दै आएका ४९ वर्षीय राकेश प्रताप राणा रहेका छन् । सिद्धार्थनगर–१३ शान्तिनगर र भैरहवा बजार क्षेत्रमा पेस्तोल देखाएर सर्वसाधारणसँग १० हजार रुपैयाँ मागिरहेको […]

error: Content is protected !!