०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

सुरक्षित राख्न वडा अध्यक्ष थापाले २४ औ घन्टा ब्यारेल र गस्ती गर्न निर्देशन

Logo
प्रकाशित शुक्रबार, जेठ ०९, २०७७

(बिदुर एमसी) भालुवाङ जेठ ९ राप्ती गाउँपालिका वडा नम्बर २ वडाध्यक्ष जगत थापाको नेतृत्वमा उक्त कार्य शुरु गरिएको हो । जिल्लामा कोरोना सङ्क्रमितहरुकाे सङ्ख्या बढ्दै गइरहेको सन्दर्भमा उक्त महामारीबाट आफ्नो वडावासीहरुलाई सुरक्षित राख्ने प्रयास स्वरूप सो निर्णय गर्नुपरेको वडा अध्यक्ष थापाले बताए । अन्यत्र वडाबाट त्यस वडामा प्रवेशमा निकै कडाइ गरिएको छ । जारी लक डाउनमा वडावासीहरु पालैपालो दिनरात गरेर पहरा दिने गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ इलाका प्रहरी कार्यालय भालुवाङ दाङले चेकजाँचका क्रममा बिलबिजक नभएका विभिन्न सामानहरू बरामद गरेको छ। प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ क्षेत्रमा नियमित चेकजाँच गर्ने क्रममा शंकास्पद रूपमा ल्याइँदै गरेका सामानको बिलबिजक माग्दा पेस गर्न नसकेपछि बरामद गरिएको हो। बरामद सामान आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा पठाइने प्रक्रिया अघि बढाइएको इलाका […]

  बाँके । राप्तीसोनारी गाउँपालिका १, सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान कोहलपुरबाट काठमाडौँ आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका हुन्। दुर्घटनामा परी बा.प्र.०१–०३२ च ३६१८ नम्बरको कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–५ का ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको हो। गम्भीर […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी साता देशको मौसममा पुन: बदली आउने चेतावनी दिएको छ । विभागका अनुसार मंगलबारसम्म मौसम सामान्यतया सफा रहने भएपनि बुधवारदेखि बङ्गालको खाडीमा विकसित हुँदै गरेको न्युन चापीय प्रणालीको प्रभाव नेपालमा पर्ने देखिएको हो । गत २४ घण्टामा देशभर कतै पनि उल्लेख्य वर्षा नभएको र मौसम सामान्य रहेको विभागले […]