२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

७० अनलाइन नेपालमा नखुल्ने गरि ब्लक भए

Logo
प्रकाशित शनिबार, जेठ १०, २०७७

काठमाडौं समाचार संस्थाको नियामक निकाय प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको उल्लंघन गरेको भन्दै विभिन्न ७० अनलाइनलाई नेपालमा नखुल्ने गरि ब्लक गर्ने निर्णय गरेको छ। चैत ११ गतेदेखि जेठ ८ गतेसम्म जथाभावी तथ्यहीन खबर सम्प्रेण गरेर भ्रम फैलाउने गरेको भन्दै प्रेस काउन्सिलले ७० वटालाई ब्लक गरिएको जनाएको छ। यस्तै, अन्य १ सय ३६ अनलाइनहरुलाई स्पष्टीकरण सोधिएको छ। यस्तो छ ब्लक भएका अनलाइन न्यजहरु

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) वैदेशिक रोजगारका लागि कुवेत पठाईदिन्छु भनि कुवेत पु¥याई मानवबेचबिखन गरेको अभियोगमा धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ बस्ने ४७ वर्षीय श्यामबाबु बराकोटीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङ समेतको समन्वयमा मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ बाट पक्राउ गरेको हो ।श्यामबाबु समेतले पीडितलाई नेपाल सरकारबाट […]

  उपचारका क्रममा भारत गएको अवस्थामा एबिसी सञ्चार डटकम अनलाइनका प्रमुख सागर थापाको मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक भएको छ । पत्रकार एवम् प्रमुख थापाले आइतबार अपरान्ह आफ्नो मोबाइलसितै चोरी भएको ९८४७८ ४५९१८ बाट फोन गरेर सो कुराको जानकारी गराएका हुन् । मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक गरेर विभिन्न व्यक्ति विशेषहरुसित नचाहिँदा हरकत […]

(एबिसि संचार ) प्रहरी चौकी थुमपोखरी, स्याङ्जाका इन्चार्ज असई मनोजकुमार सिंह कुटिएका छन् । स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएको असई सिंहसहितको टोलीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । झगडा भएको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीमाथि युवाहरुको समूहले कुटपिट गरेको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले […]