१९ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

प्रतापपुर गाउपालिकाद्वारा पत्रकार हरुलाई स्वास्थ सामाग्री बितरण

Logo
प्रकाशित आइतबार, जेठ ११, २०७७

एबिसी संचार
पश्चिम नवलपरासी जिल्ला काे प्रतापपुर गाउपालिकाले कोभिड–१९ संक्रमण नियन्त्रणमा अग्रपङ्तिमा खटीने गाउपालिका भित्र का पत्रकारहरुलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकारहरूले जोखिम मोलेर स्थलगत रिपोर्टिङमा पुग्नु पर्ने भएकााेले स्वास्थ्य सुरक्षाका लागि सामग्री वितरण गरिएको प्रतापपुर गाउपालिकाका अध्यक्ष राजकुमार शर्माले बताउनु भयाे।गाउपालिका एन-95 माक्स, सेनिटाईजर ,ग्लबस लगायतका सामाग्री उपलब्ध गराएकाे हाे । स्वास्थ्य सामाग्री प्रदान कार्यक्रममा नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका जिल्ला कार्यसमिति सदस्य नन्दु यादवले सामाग्री ग्रहण गर्दै कोभिड–१९ संक्रमण नियन्त्रणमा खटीएका पत्रकार र स्वास्थ्य कर्मीहरुलाई बिभिन्न्न संघ,सस्थाहरुले सुरक्षा सामाग्री प्रदान गरेर हौसला बढाएको बताए । बितरण कार्यक्रममा प्रतापपुर गाउपालिका स्वास्थ प्रमुख ऋषि चाैधरी पत्रकारहरु लगायतकाे सहभागिता रहेकाे थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । आसन्न प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनिय ढंगले सम्पन्न गर्न बाँके जिल्लाको तयारी तथा सुरक्षा व्यवस्था सम्बन्धमा आइतबार स्थलगत अनुगमनमा पुगेका मन्त्री अर्यालले यस्तो बताएका हुन् । गृहमन्त्री अर्यालले हालसम्म बाँके जिल्लाको तयारी सन्तोषजनक रहेको र जिल्लाको परिवेश अनुसार सुरक्षा योजना प्रभावकारी ढंगले कार्यान्वयन गर्न निर्देशन दिए । साथै उनले निर्वाचन आचारसंहिताको पालना गर्न […]

  काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन तयारीको लागि भारत सरकारले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ३० थान वान टन ट्रक हस्तान्तरण गरेको छ। यसअघि भारतले निर्वाचन सहयोगमा ५८० भन्दा बढी सवारीसाधन नेपाललाई उपलब्ध गराइसकेको थियो।

काठमाडौं । इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारिजानीले अमेरिकासँग कुनै पनि वार्ता नगर्ने बताएका छन्। उनले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् सञ्चार माध्यमहरूमा इरानले मध्यस्थमार्फत अमेरिकासँग पुनः वार्ता गर्न खोजेको भन्ने खबर सार्वजनिक भइरहेका बेला लारिजानीले ती दाबी अस्वीकार गरेका छन्। उनले लेखेका छन्, ‘इरान अमेरिकासँग वार्ता गर्ने पक्षमा छैन।’ […]

error: Content is protected !!