१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

दाङको राप्ती नदीमा ४ वटा स्काभेटरमा आज्ञात समुहबाट आगजनी

Logo
प्रकाशित सोमबार, जेठ २६, २०७७

सागर थापा
दाङ गढवा गाउँपालिका वडा नम्बर १ जेठान गाउँ स्थित राप्ती नदी बगरमा रोकेर राखेको बज्रगुरू कान्छाराम कन्ट्रक्सन प्रालि ललितपुर काठमाडौंको बा.२ क. ३१४८, बा. २ क. २२७१, बा. २ क. ४४८२ र एउटा अन्टेष्ट स्काभेटरमा राती १२:३० बजेको समयमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्दले जानकारी दिनुभएको छ।
आगजनीबाट ४ करोड भन्दा बढीको क्षति भएको कम्पनीका सञ्चालक ठेकेदार बलबहादुर चपाईले जानकारी दिए । आगजनीको जिम्मा अहिले सम्म कसैले नलिएकाले आगजनी गर्ने व्यक्तिहरूको खोजी कार्य तथा अनुसन्धान तीब्र भइरहेको दाङ प्रहरी प्रमुख एसपी चंन्दले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

error: Content is protected !!