१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

साढे ६ किलो चरेशसहित दुई जना पक्राउ

Logo
प्रकाशित बिहिबार, आषाढ ०४, २०७७

एबिसी संचार
काठमाडौं टोखा नगरपालिका-९ लक्ष्मी मार्गबाट अवैध लागूऔषध चरेश ६ केजी ५ सय ग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं नयाँ बसपार्क बस्ने म्याग्दी मंगला गाउँपालिका-४ घर भएका ४४ वर्षीय नन्द प्रसाद रोक्का रसोही ठाउँ बस्ने म्याग्दी मालिका गाउँपालिका-४ घर भएका २४ वर्षीय तुल प्रसाद घर्तीमगर रहेका छन् ।
लागूऔषध संचय, ओसारपसार, बिक्री वितरण नियन्त्रण गर्न महानगरीय अपराध महाशाखा टेकु काठमाडौंबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) काठमाडौंको शंखमूलस्थित एक पसलमा आगलागी भएको छ । दोभान पुलनजिक गाडीको वर्कसप र त्यस वरपरका पसलमा आगलागीबाट क्षति पुगेको छ । आगलागीबाट एउटा मोटर ग्यारेज, पानपसल, चियापसल, माछापसल र फलफूल पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जलेको ग्यारेज सँगैको अर्को एउटा ग्यारेजमा समेत आगोले क्षति पु¥याएको प्रहरीले जनाएको छ ।ललितपुर […]

(एबिसि संचार ) नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था विभागका कम्प्युटर इञ्जिनियर हरिश भट्ट र शाखा अधिकृत सुरज अर्याल पक्राउ परेका छन् । यातायात व्यवस्था विभागको अभिलेख नै सच्याएर नक्कली लाइसेन्स जारी गर्ने काममा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले (सीआईबी)ले उनीहरुलाई शनिबार पक्राउ गरेको हो ।

(एबिसि संचार )                                                                  डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डीआईजी सिंहलाई गण्डकी प्रदेश […]