२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

बाँकेमा साइकल यात्रीलाई टिप्परले ठक्कर दिदा मृत्यु

Logo
प्रकाशित सोमबार, आषाढ २९, २०७७

महेन्द्र सिंह बाँके नेपालगञ्ज देखि खजुरातर्फ जादै गरेको भे १ ख ३००३ नम्बरको टिप्परले ठक्कर दिंदा साइकलयात्री नेपालगञ्ज–११, भट्टीटोलका बुद्धसागर लखेरको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ । टिप्परको ठक्करबाट गम्भीर घाइते भएका लखेरको उपचारको क्रममा नर्सिङहोममा मृत्यु भएको थियो ।
आइतबार ९ बजे राती नन्दनीमिल  नजिक घटना भएको थियो । प्रहरीले टिप्पर र चालकलाई नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]