०१ चैत्र २०८२, आइतबार
15-03-2026 , Sun
×

कपिलवस्तुमा मोटसाईकल चोरी गर्ने गिरोह पक्राउ

Logo
प्रकाशित बुधबार, साउन २१, २०७७

सागर थापा  कपिलवस्तु केहि समय अघि जिल्लाका विभिन्न ठाउँ बाट एक दर्जन भन्दा बढी मोटसाईल चोरी भए पश्चात प्रहरीले संक्रियता देखापछि चोरी केहि कम भएपनि फेरी चोरी गर्नेहरु संक्रिय हुन लागेका छन् ।
मगंलवार राती ११ बजे बहादुरगञ्ज वाट ३ वटा मोटरसाईकल चोरी भएका छन् । लु २ त १९६२,लु ५६ प ९३७७,लु २ ख २१८९ नम्बरका मोटरसाईकल चोरी भएका हुन ।
चोरी भएपछि मोटरसाईकल धनिले प्रहरीलाई जानकारी गराएपछि तिन वटै मोटरसाईकल फेला परेका छ । कृष्णनगर नगरपालिका ८ जमुनीमा एउटा,देवानगढीयामा एउटा र कृष्णनगर नगरपालिका वडा ७ सुखरामपुर वाट एउटा मोटरसाईकल फेला परेको प्रहरीले जनाएको छ ।
उक्त चोरीमा संमल्ग्न भएको भन्दै कृष्णनगर नगरपालिका वडा न ७ का बिसम्वर कुर्मीलाई पक्राउ गरि थप अनुसन्धान भई रहेकाे प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

error: Content is protected !!