२७ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

दाङमा युबाहरु राष्ट्रिय जनमोर्चामा प्रबेश

Logo
प्रकाशित बिहिबार, साउन २२, २०७७

सागर थापा दाङ घोराही उपमहानगरपालिका को विभिन्न वाडाका युबाहरु राष्ट्रिय जनमोर्चामा प्रबेश गरेका छ्न । अखिल नेपाल युबक संघ घोराही उपमहानगरपालिका ले एक कार्यक्रमको आयोजना गरि युबाहरुलाइ प्रबेश गराएको हो । नगर अध्यक्ष डोर बहादुर के सि को अध्यक्षतामा भएको कार्यक्रम मा राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्य ले रातो अबिर लगाइ युबाहरुलाइ प्रवेश गराउनु भएको थियोे । प्रवेश कार्यक्रम लाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष आचार्य ले युबाहरुको काधमा समाज रुपान्तरण गर्ने जिम्मेवारी भएको ले सधै पार्टीहरुको भोट बैंक र सत्ता प्राप्तिको भर्याङ होइन आफै सचेत र जिम्मेवार भएर लाग्नु पर्ने कुरा बताउनु भयो । प्रबेश गर्नेहरुमा सुमन घर्ती को नेतृत्वमा गोबिन्द जि सि, विशाल गाहा, अरुण गुरुङ, प्रदिप घर्ती,सबिन खनाल,तिलक घर्ती, कुसल के सि , अर्जुन खत्री,रक्तबिज घर्ती, चित्र सिंह पुन, माधब घर्ती, दिल कुमार दसौदी, जीवन बिस्ट, अर्जुन थापा, टोपेन्द्र आग्री लगायत रहनु भएको छ । कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघ का जिल्ला सचीव तुल्सिराम पन्थीले पनि मन्तव्य राख्नु भएको थियोे । यस्तै अखिल नेपाल युबक संघ जिल्ला सदस्य दिपक रोका घोराही नगर कोषाध्यक्ष दिपक के सि लगायतको उपस्थित रहेको थियोे भने कार्यक्रम को सहजीकरण जिल्ला कोषाध्यक्ष श्रीराम भट्टराई ले गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

error: Content is protected !!