१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

बाँकेमा जबरजस्ती करणीका फरार अभियुक्त पक्राउ

Logo
प्रकाशित सोमबार, भाद्र ०१, २०७७

महेन्द्र सिंह बाँके डुडुवा गाउँपालिका वडा नं. ५, बाहुन बगैचामा १२ वर्षीया बालिकालाईव जबरजस्ती गरेर फरार रहेका २२ वर्षीय मोहनविक्रम शाहीलाई पक्राउ गरिएको हो इलाका प्रहरी कार्यालय, कम्दीको टोलीले शाहीलाई पक्राउ गरेर जिल्ला पठाएको छ । शाहीलाई जिल्ला अदालतले तीन वर्ष ११ महिना १६ दिन कैद सजाय तोकेको छ ।
यसैबीच, इलाका प्रहरी कार्यालय, धनौलीले उढरापुरका सनिमा बानो खाँलाई ज्यान मार्ने उद्योग गरी फरार रहेका सुग्मी खाँ, हुसुनु बानो खाँ र सविर खाँलाई पक्राउ गरेको छ । बाँके प्रहरीले फरार अभियुक्तलाई पक्राउ गर्ने अभियान चलाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । दक्षिणी लेवनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ । जहाँमा इजरायली सेनाले युद्धविरामको बावजुद निकासी आदेश जारी गरेको थियो । लेवनानको हबबुसमा भएको आक्रमणमा एक जना बच्चा र दुई महिलासहित आठ जनाको मृत्यु हुनुका साथै अन्य २१ जना घाइते भएको मन्त्रालयले जनाएको छ । यसै गरि जररियामा […]

काठमाडौं । स्थित नैना Naina & Ishan Jewellers मा दुई जना अपरिचित व्यक्तिहरूले हेल्मेट, मास्क र कालो पहिरनमा आएर लुटपाट गर्ने प्रयास गरेका थिए। उनीहरूसँग बन्दुक र खुकुरी थियो र पसलमा एक्लै रहेको कर्मचारीलाई धम्क्याए। साहसी कर्मचारीले प्रतिरोध गर्दै कराएपछि ती व्यक्तिहरू भाग्न बाध्य भए। यस घटनाबारे प्रहरीलाई जानकारी गराइसकिएको छ। नेपाल प्रहरी तथा सरकारसमक्ष […]

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

error: Content is protected !!