०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

दाङको पश्चिम् बेलुवामा एक युवाले बिषशेबन गरेका छ्न

Logo
प्रकाशित बुधबार, भाद्र १७, २०७७

तेज वलि दाङ तुल्सिपुर ९ बेलुवाका एक ब्यक्तिले साझको समयमा अाफनै कोठामा बिष शेबन गरेका छन ।पारिवारिक केहि तनाकाका कारन ३९ वर्षीय एक युबाले बिषशेबन गरेको बेलुबा चौकिका प्रमुख प्रदिप खडकाले जानकारि दिनुभयो ।साथै उनिले बेलुवामा ब्युटि पर्लार सन्चालन गर्दे अायका थिय ।एकासि उनले बिष शेबन गरेको थाहा पाय पछि छिमेकि र प्रहरि दुबैले उनिलाइ अस्पिटल सम्म पु-याएका थिय।उनको अबस्था गम्भिर भयका कारन तुल्सिपुरबाट रिफर गरेर नेपालगञ्ज पठाइएको र उनको बारेमा थप बिबरण अाउन बाकि रहेको बेलुवा चौकिका प्रमुख खडकाले जानकारि दिनुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!