१३ साउन २०८३, बुधबार
29-07-2026 , Wed
×

नेपालगञ्जमा सडेगलेको शब फेला

Logo
प्रकाशित आइतबार, कार्तिक १६, २०७७

महेन्द्र सिंह                                                    नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ लक्दहवास्थित फौजदार वर्माको बारीमा रहेको पोखरीको बीचमा पुरुष जस्तो देखिने अपरिचित व्यक्तिको शव सडेगलेको अवस्थामा फेला पारेको लुम्बिनी प्रदेश प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक हृदेश कुमार सापकोटाको कमाण्डमा गएको प्रहरी टोलीले शव सडेर गलेको अवस्थामा कंकाल मात्र रहेको, टाउको नभएको, कपालको केही भाग मात्र रहेको, खुट्टा गोलीगाँठा भन्दा माथिको भाग मात्र रहेको, अन्य शरीर पूरै सडेगलेको, पोष्टमार्टम समेत गर्न नमिल्ने क्षत्विक्षत अवस्थामा रहेको शरीरको बचेको बाँकि भागलाई पोखरीबाट बाहिर निकाली मुचुल्का बनाई पोखरीको छेउँमा गाडेको बाँके प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । देवानगञ्जमा भएको तनाव र झडपपछि स्थिति बिग्रिएको थियो। अहिले सेना परिचालनसँगै अवस्था नियन्त्रणमा आएको छ। देवानगञ्जमा धार्मिक आस्था र सांस्कृतिक विषयलाई लिएर विवाद सुरु भएको थियो। त्यसपछि स्थानीय दुई पक्षबीच झडप, तोडफोड र आगजनीको घटना भयो। सेना परिचालन अशान्ति नियन्त्रण गर्न नेपाली सेनालाई परिचालन गरिएको छ। सशस्त्र र नेपाल प्रहरीसँगै संयुक्त गस्ती भइरहेको […]

सुनसरी । देवानगन्ज गाउँपालिका–३ स्थित देवानगन्ज बजारमा मंगलबार साँझबाट भीषण हुलदंगा र झडप भइरहेको छ। प्रहरीका अनुसार दुई समुदायबीच साँझ करिब ७ बजेबाट झडप सुरु भएको हो। डेढ घण्टा लामो समयदेखि दुई पक्षबीच लगातार हुलदंगा र झडप भइरहँदा पनि नियन्त्रण सम्भव भइरहेको छैन। अवस्था सुरक्षा नियन्त्रण बाहिर पुगेको छ। दुई पक्षका मानिसहरु रड, भाला, खुँडा, […]

काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका १ चौमाला घर भएकी निर्मला साउद छिन् । उनलाई सामेबार पक्राउ गरेर कैलाली पठाइएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले बताए । अध्यागमनको विद्युतीय प्रमाणलीमा बैंकिङ कसुरमा कालो सूची देखिएकाले उनलाई पक्राउ गरेर मुद्दा रहेको ठाउँ कैलाली पठाइएको प्रहरीले बताएको छ ।

error: Content is protected !!