२० फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

त्रिशुलीमा भ्यान खसेर ३ जना बेपत्ता एकजना घाइते

Logo
प्रकाशित बिहिबार, मंसिर ११, २०७७

(करुणा श्रेष्ठ)
चितवन प्यूठानबाट बुधबार बेलुकी बिरामी लिएर काठमाण्डौं जादै गरेको लु १ च ९७३१ नम्वरको पिकअप भ्यान विहिवार विहान ५ बजे चितवन इच्छाकामना गाउँपालिका-४ नाग्दी खोला भन्ने स्थानमा त्रिशुली नदिमा खसेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय मुग्लिङ चितवनले जनाएको छ ।
भ्यानमा सवार ४ जना मध्ये अखिल नेपाल युवक संघका केन्द्रिय उपाध्यक्ष ३८ वर्षीय मुकुन्द बहादुर रोका घाइते हुनुभएको छ भने उहाँको श्रीमति जमुना रोका, छोरी जिनिसा रोका र भ्यान चालक भिमरुक गाउँपालिका १ का २३ वर्षीय सुर्य के.सी बेपत्ता रहेको इलाका प्रहरी कार्यालय मुग्लिङ चितवनका प्रहरी हवल्दार भिमसेन श्रेष्ठले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही १७ गैरागाउँ टोल विकास संस्थाले सडक वरपर डस्बिन राखेको छ । शनिबार विहान एक कार्यक्रमको आयोजना गरी टोलमा सरसफाई गर्नुका साथै डस्बिन राख्ने काम भएको छ । टोल विकास संस्थाका अध्यक्ष तेजबहादुर बुढाको अध्यक्षत्तामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले सरसफाई […]

मेष – अध्ययन–अध्यापनमा प्रगति हुनेछ। पारिवारिक आत्मीयता बढ्नेछ। धन लाभको योग छ तर खर्च पनि बढ्न सक्छ, संयमित रहनुहोस्। वृष – व्यापारमा लाभदायक समय। मनमा नयाँ योजनाको सोच आउनेछ। वैवाहिक जीवनमा रमाइलो समय बित्नेछ। स्वास्थ्यमा सानो उतारचढाव हुन सक्छ। मिथुन – कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। साथीभाइको सहयोग पाइनेछ। यात्रामा समय बित्न सक्छ। अनावश्यक विवादमा नपर्नुहोस्। […]

  तनहुँ । नेपालगन्जदेखि पोखरा जादै गरेको बस मुग्लिङ-पाेखरा सडक खण्ड अन्तरगत बन्दिपुर-५ नया पुल तनहुँमा अर्को यात्रुबाहक बस सङ ठोक्किएर दुर्घटना हुदा चालककाे घटना स्थलमा मृत्यु २३ जना घाईते, ३ जनाकाे अवस्था गम्भीर रहेको छ । बसचालक तनहुँ रेसिङ पाटन घर भई हाल कास्की बस्दै आएका ३९ वर्षका रामबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी […]

error: Content is protected !!