१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

तुल्सीपुरको ग्वारखोलामा बस दुर्घटना हुँदा २२ जना घाइते

Logo
प्रकाशित सोमबार, पुष २०, २०७७

(तेज वली) दाङ। तुलसीपुरबाट घोराही तर्फ जादै गरेको ना.६ ख १८१४ नम्बरको गाडि बिहान १० बजेतिर अनियन्त्रित भई गुहार खोलामा दुर्घटना हुँदा गाडीमा सवार १९ जना सामान्य घाइते भएका छन् भने ३ जना गम्भिर घाइते भएको ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले जानकारी दिए ।
डिएसपी सिंहका अनुसार उनीहरुलाई अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि पठाईएको।
प्रारम्भीक अनुसन्धान अनुसार वस तीब्र गतिको कारण अन्यन्त्रित भएर दुर्घटना भएको डिएसपी सिंहले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]