०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

बाँके बिओपीद्वारा सिमा नाकाबाट अवैध सामाग्री पक्राउ

Logo
प्रकाशित बुधबार, माघ २१, २०७७

 

ABC क्राईमबिट
बाँके । सशस्त्र प्रहरीले नेपालगन्जको सिमा नाकाबाट लाखौ रुपैयाँ बराबरको अवैध सामाग्री बरामद गरेको छ।

सशस्त्र प्रहरीको कालाबन्जार बिओपीबाट सशस्त्र प्रहरी निरीक्षक सन्तोष डाँगीको कमान्डमा टोलीले मंगलबार बिहान ५ बजे नेपालगन्ज १५ पिप्रहवाको सिमा नाकाबाट भारतबाट ल्याउदै गरिएको अवैध हार्डवयरका सामाग्री बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ।

बरामद गरिएका अवैध सामाग्रीलाई हिजै नेपालगन्ज भन्सार बुझाईएको सशस्त्र प्रहरीले जानकारी दिएको छ। सशस्त्र प्रहरीले सिमा नाकामा कडाई गरेपछि तस्करी बन्द हुँदै गएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!