०६ मंसिर २०८३, आइतबार
22-11-2026 , Sun
×

नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेश मन्त्री एस.जयशंकर बीच भेटवार्ता,

Logo
Abc Sanchar प्रकाशित आइतबार, मंसिर ०६, २०८३

नयाँदिल्ली । प्रधानमन्त्री नियुक्त भएपछि पहिलो विदेश भ्रमणमा भारत पुगेका प्रधानमन्त्री शाह र भारतीय विदेश मन्त्री जयशंकरबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ।

भेटमा नेपाल-भारत सम्बन्ध, द्विपक्षीय हित, विकास साझेदारी र आपसी सहयोगका विषयमा छलफल भएको बताइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नयाँदिल्ली । प्रधानमन्त्री नियुक्त भएपछि पहिलो विदेश भ्रमणमा भारत पुगेका प्रधानमन्त्री शाह र भारतीय विदेश मन्त्री जयशंकरबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ। भेटमा नेपाल-भारत सम्बन्ध, द्विपक्षीय हित, विकास साझेदारी र आपसी सहयोगका विषयमा छलफल भएको बताइएको छ।

दाङ गढवा-१ चिसापानीका जनताले आधारभूत आवश्यकताका लागि आवाज उठाउनुपर्ने अवस्था आफैँमा दुःखद छ। पटक-पटक माग राख्दा पनि सम्बन्धित निकायको ध्यानाकर्षण नहुनु झनै विडम्बना हो। आज पनि चिसापानीवासीको एउटै प्रश्न छ  *आखिर कहिले बन्छ चिसापानीको बाटो ?* बाटो भनेको केवल माटो र ग्राभेल होइन, यो शिक्षा, स्वास्थ्य, रोजगारी र विकाससँग जोडिएको जीवनरेखा हो। बाटो नहुँदा बिरामीले […]

काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्था, परीक्षा नियन्त्रण महाशाखाको सरकारी गाडी लिएर शनिबार राति पोखरामा कर्मचारीहरू फोटो सेसन र मस्तीमा व्यस्त रहेको भन्दै तस्बिरहरू सार्वजनिक भएका छन्। परीक्षा जस्तो संवेदनशील जिम्मेवारी बोकेको शाखाको सरकारी गाडी बिदाको दिन राति पोखरा पुग्नुको कारण के हो भन्ने प्रश्न उठेको छ। यो सरकारी कामकाज थियो कि व्यक्तिगत घुमघाम […]

error: Content is protected !!