१९ आषाढ २०८२, शुक्रबार
04-07-2025 , Fri
×

यी चार जिल्लामा निःशुल्क इन्टरनेट

Logo
प्रकाशित मंगलबार, जेठ २२, २०७५

काठमाडौं, २२ जेठ–भूकम्पबाट अति प्रभावित ४ जिल्लामा नेपाल टेलिकमले निःशुल्क ईन्टरनेट सेवा सुरु गरेको छ । आजको कान्तिपुरमा खबर छापिएको छ ।
टेलिकमले नेपाल दरसञ्चार प्राधिकरणसँग भएको समझौताअनुसार चार जिल्लाको ६ सय ७५ स्थानमा निःशुल्क ईन्टरनेट सेवा सुरु गरेको हो ।
सिन्धुलीपाल्चोक, काभ्रे, नुवाकोट र रसुवाका सार्वजनिक संस्था तथा महत्वपुर्ण स्थानमा यस्तो सेवा सुरु गरिएको टेलिकमले जनाएको छ ।,

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष -आजको दिन तपाईंको लागि सकारात्मक रहनेछ। नयाँ अवसरहरू प्राप्त हुन सक्छन्, जसले तपाईंको आत्मविश्वास बढाउनेछ। वृष -आर्थिक मामिलामा सतर्क रहनुहोस्। अनावश्यक खर्च बढ्न सक्छ, त्यसैले बजेटमा ध्यान दिनुहोस्। मिथुन-व्यावसायिक क्षेत्रमा सफलता मिल्नेछ। सहकर्मीहरूसँग राम्रो सम्बन्ध कायम हुनेछ। कर्कट -स्वास्थ्यमा ध्यान दिनुहोस्। पुराना समस्याहरू पुनः देखा पर्न सक्छन्, नियमित व्यायाम गर्नुहोस्। सिंह -प्रेम सम्बन्धमा मधुरता […]

मेष :-सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। वृष :-आजको दिन मिश्रित फलदायी रहनेछ। पारिवारिक जीवनमा केही असमझदारी उत्पन्न हुन सक्छ, तर धैर्य र समझदारीले समस्याहरू समाधान गर्न सकिनेछ। आर्थिक मामिलामा सतर्क रहनुहोस् र अनावश्यक खर्चबाट बच्नुहोस्। मिथुन :-प्रतीक्षित नतिजा कमजोर देखिए पनि […]

मेष :-आजको दिन तपाईंको लागि सकारात्मक छ। लक्ष्य प्राप्त गर्न केही महत्वपूर्ण निर्णय लिनुपर्ने हुन सक्छ। आर्थिक स्थितिमा सुधारको सम्भावना छ, तर जोखिम उठाउनुपर्नेछ। स्वास्थ्यमा केही समस्या आउन सक्छ, त्यसैले खानपानमा ध्यान दिनुहोस्।  वृष :-परिवारमा विवाद बढ्न सक्छ, जसले तपाईंलाई तनावमा राख्न सक्छ। पिताजीको स्वास्थ्यमा ध्यान दिनुहोस्। पुराना झगडाबाट मुक्ति मिल्नेछ। धनसम्बन्धी योजनाहरू सफल […]

error: Content is protected !!