०६ मंसिर २०८३, आइतबार
22-11-2026 , Sun
×

नेपाल सरकारले ल्यायो अर्को अध्यादेश

Logo
प्रकाशित शुक्रबार, माघ २३, २०७७

ABC Sanchar
काठमाडौं । संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएर आलोचना झेल्दै आएको सरकारले शुक्रबार अर्को अध्यादेश लयाएको छ । सरकारले बेपत्ता परिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेश्रो संशोधन) अध्यादेश, २०७७ ल्याएको हो । उक्त अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीरीले शुक्रबारै जारी गरेकी छिन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । दोलखाको गैरीमुदीबाट काठमाडौंका लागि छुटेको बस चरंगे भन्ने स्थानमा दुर्घटनामा परेको छ। दुर्घटनामा बैत्यश्वर–२ की कुमारी तामाङ गम्भीर घाइते भएकी छन्। जिल्ला प्रहरी कार्यालय, दोलखाका अनुसार बा ३ ख २९९७ नम्बरको बस मंगलबार दिउँसो उकालोमा पछाडि सर्दा भित्तामा ठोक्किएको थियो। त्यसक्रममा तामाङ च्यापिएकी थिइन्। बसमा ६ जना सवार थिए। घाइते तामाङको उद्धार गर्ने […]

दाङ । तुल्सीपुरमा बिहानैदेखि किसानको ताजा तरकारीले भरिएको पातखोला तरकारी बजारमा यतिबेला निकै चहलपहल छ। स्थानीय किसानले बारीबाट टिपेर ल्याएको ताजा साग, गोलभेडा, आलु, काउली, बन्दा, धनियाँले बजार भरिएको छ। सस्तो र ताजा तरकारी किन्न बिहानैदेखि उपभोक्ताको भीड लागेको छ। किसानलाई सिधै बजार, उपभोक्तालाई ताजा तरकारी। यही नै पातखोला बजारको विशेषता हो।

रुकुम पश्चिम ।आठबिसकोट नगरपालिका स्थित चौतारामा आयोजना गरिएको मेलामा एक्कासी लफडा हुँदा भागाभाग भएको छ। रमाइलो हेर्न गएका सर्वसाधारण रमाइलो छोडेर ज्यान जोगाउन भाग्नु परेको प्रत्यक्षदर्शीले बताएका छन्। मेला स्थलमा केही समय तनावग्रस्त बनेको थियो। लफडा किन र कसरी सुरु भयो भन्ने अझै खुल्न सकेको छैन। घटनाबारे थप विवरण आउन बाँकी छ।

error: Content is protected !!