१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
×

लागू औषध नियन्त्रण विरुध सचेतना अभियान सम्पन्न ॥

Logo
प्रकाशित बुधबार, जेठ २३, २०७५

राघवेन्द्र चौबे (पकडी )कपिलवस्तु
जिल्ला प्रहरी कार्यलय कपिलवस्तु , यशोधरा गाउँपालिका र सँजिवनि नेपालको सहकार्यमा श्री अनीरुध पुब्लिक माध्यमिक विधालय बैदौलीमा लागू औषध र ट्रफिक सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ I जिल्ला प्रहरी कार्यलय कपिलवस्तुद्वरा अभियानको रुपमा सुरु गरिएको लागू औषध नीयन्त्रण अन्तर्गत हिजो दिउँसो लागू औषध सचेतना कार्यक्रम सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तु का प्रहरी नायब उपरिक्षक नरेन्द्र कार्कीले बताउनु भएको छ I

यशोधरा गाउँपालिका अधाक्ष्य गृजेसकुमार पाण्डेयले कक्षा ९र १० बिध्यार्थीलाई सचेतना दिँदै भने की लागू औषधको प्रयोगबाट घर परिवार, स्वास्थ्य, सम्पति , सबै समाप्त हुने हुँदा यसबाट सजग रहने र अरुलाई जनकारी गराउने बिध्यार्थीहरुलाई समेत आग्रह गरेका थिए I उक्त कार्यक्रममा ९०जना बिध्यार्थी , शिक्षाक , जनप्रतिनिध , नागरिक समाजको अगुवाहरुको उपस्तिथी रहेको थियो I

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । टाउको दुख्नुका पछाडि धेरै नै कारण हुन सक्छन् जस्तै अत्यधिक तनाव, डिहाइड्रेशन वा कुनै प्रकारको रोग । तर, प्रायः दुखिरहन्छ भने ध्यान दिन जरुरी हुन्छ । किनकी केही तत्वको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ । म्याग्नेशियमको कमी टाउको दुख्नुको आम कारणमा पर्छ । यसका लागि आहारमा म्याग्नेशियमको मात्रा बढाउन जरुरी हुन्छ […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले देश, समाज तथा लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका तथा जनआन्दोलनका क्रममा सहादत प्राप्त गरेका राष्ट्रिय व्यक्तित्वहरूको सम्मानस्वरूप पुनःनिर्माण गरिएका ऐतिहासिक सालिकहरूको एक कार्यक्रमबीच अनावरण गरेको छ । नगर प्रमुख प्रशान्त विष्टले बिहान विभिन्न स्थानमा स्थापित ६ वटा सालिकको अनावरण गरेका हुन् । संविधान पिता, नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री […]

दाङ । वर्तमान समयमा विश्वभर बढ्दो जनसंख्या, सहरीकरण र उपभोगको संस्कृतिका कारण फोहोर व्यवस्थापन ठूलो चुनौती बनेको छ। पहिले फोहोरलाई केवल वातावरण प्रदूषण गर्ने वस्तुका रूपमा हेरिन्थ्यो, तर अहिले यसलाई आर्थिक स्रोतका रूपमा उपयोग गर्ने अवधारणा विकसित भएको छ। “फोहोरबाट मोहर” भन्ने भनाइको अर्थ पनि यही हो—उचित व्यवस्थापन, पुनःप्रयोग (Reuse), पुनर्चक्रण (Recycle) र नयाँ उत्पादनमार्फत […]

error: Content is protected !!