०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

वडा प्रहरीले ३१ वटा ई-रिक्साको साउण्ड बक्स तथा स्पिकरहरु झिक्दै कार्वाही

Logo
प्रकाशित मंगलबार, फाल्गुण ०४, २०७७

(महेन्द्र सिंह) बाँके । नेपालगन्ज वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले नेपालगंजको बिभिन्न स्थानबाट ३० वटा ई-रिक्सा र १ वटा पेट्रोल अटो रिक्सामा ठुलो आवाजमा गित बजाई सवारी बसाई ओसारपसार गरिरहेको अवस्थामा फेला पारी वडा प्रहरी कार्यालयको नियन्त्रणमा ल्याईएको छ । उक्त रिक्साहरुमा जडान गरिएका साउण्ड बक्स तथा स्पिकरहरु खोल्न पठाई अब उप्रान्त त्यस्ता किसिमका गल्ति कमिकमजोरी पुन:नदोहोर्याउने गरी सम्बन्धित चालकहरुलाई सम्झाई बुझाई गरी जिम्मा लगाई पठाईएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!