११ जेठ २०८३, सोमबार
25-05-2026 , Mon
×

बाँके प्रहरीले स्रोत नखुलेको १० लाख भारुसहित एक जना पक्राउ

Logo
प्रकाशित सोमबार, फाल्गुण १०, २०७७

 

(महेन्द्र सिंह)
बाँके । नेपालगन्जबाट १० लाख भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् । नेपालगन्जको भन्सार चेकपोस्टमा चेक जाँचका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संंयुक्त टोलीले भारतको दिल्ली बसोबास गर्दै आएका ५४ बर्षीय मुनवर खानलाई आज दिउँसो ३ बजेर ४० मिनेटमा पक्राउ गरेको बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिए ।

पक्राउ परेका खान र दश लाख भारतीय रुपैयाँलाई आबश्यक अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बुझाउने तयारी रहेको छ। पक्राउ परेका खान र दश लाख भारतीय रुपैयाँलाई जिल्ला प्रहरी बाँकेमा राखिएको एसपी रानाले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बढ्दो सवारी दुर्घटना नियन्त्रण गर्न चेम्बर अफ कमर्स लमहीको सहयोगमा अर्जुनखोलामा अत्याधुनिक प्रविधियुक्त २ वटा सिसी क्यामेरा जडान गरिएको छ। *विवरण:* – स्थान: लमही नगरपालिका–५, लमही–कोहलपुर सडक खण्डको अर्जुनखोला क्षेत्र – यो ठाउँ लमही बजार प्रवेश गर्ने मुख्यद्वार मानिन्छ, जहाँ सवारी चाप बढी हुन्छ – जानकारी चेम्बर अफ कमर्स लमहीका अध्यक्ष *किरण कुमार […]

काठमाडौं । बालेन शाह नेतृत्वको सरकारले भारतसँगको सीमामा १०० नेपाली रुपैयाँभन्दा माथिका सामानमा भन्सार अनिवार्य* गर्ने नियम कडाइका साथ लागू गरेपछि सीमावर्ती भारतीय बजारमा असर परेको छ। *के भएको हो:* 1. *नियम*: भूमि नाकाबाट व्यक्तिगत प्रयोगका लागि ल्याउने सामानमा १० रुपैयाँभन्दा माथि भए भन्सार लाग्छ भन्ने नियम पहिलेदेखि नै थियो। तर अहिले सशस्त्र प्रहरी र […]

*पारदर्शिता नहुने शुल्क उठाइको समस्या:* 1. *आधार*: यदि यो धनकुटा नगरपालिकाको आधिकारिक कर/शुल्क हो भने राजपत्रमा प्रकाशित हुनुपर्छ, दररेट र उद्देश्य स्पष्ट हुनुपर्छ। सूचना बोर्ड, रसिद, उठाउने व्यक्तिको परिचयपत्र अनिवार्य हुन्छ। 2. *सेवाविना शुल्क*: पार्किङ, सरसफाइ, व्यवस्थापन जस्तो सेवा नदिई “बजार हुँदै गएको भरमा” शुल्क लिनु कर होइन, असुली हुन्छ। 3. *धम्की*: “चाबी खोस्छु” भन्ने […]

error: Content is protected !!