०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

तुलसीपुर उबासघंको प्रेस सल्लाहकारमा शरद रेग्मी चय

Logo
प्रकाशित बुधबार, फाल्गुण १२, २०७७


(तेज वली)
दाङ । तुलसीपुर उद्योग बाणिज्य सघंको प्रेस सल्लाहकारमा पुन:शरद रेग्मी चयन हुनु भएको छ । आज बसेको कार्यसमितिको नियमित बैठकले चौथो कार्यकालका लागि पुन रिपोटर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीलाई तुलसीपुर उबासघंको प्रेस सल्लाहकारमा मनोनित गरेको महासचिब बिनिल केसिले जानकारि दिनुभयो । त्यस्तै बाणिज्य सघको सल्लाहकारमा रेडियो सन्जिवनि एफएमका अध्यक्ष अनुप कुमार श्रेष्ठ, मिनराज वलि र कानुनि सल्लाहकारमा पुन अधिबक्ता प्रबिण लम्साललाई मनोनित गरेको छ ।
नबनिर्बाचित अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा बसेको बैठकले बाणिज्य सघको सदस्यमा बिरबहादुर भण्डारि(मोहन) र मदन केसिलाई चयन गरिएको बाणिज्य सघका सचिब खुशलराम शर्माले जानकारि दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्जको विभिन्न चोक, गल्ली र बाँकेका कोहलपुर, बैजनाथ, खजुरा, जानकी, डुडुवा, राप्तीसोनारी, नरैनापुरमा घटस्थापनाको दिन स्थापना गरिएका करिब *४०० भन्दा बढी दुर्गा भवानीका मूर्तिहरु* राप्ती नदीको *सिधनिया घाट / कम्दीघाट र मानखोलामा विसर्जन गरिएको हो। दिउँसोदेखि सुरु भएको विसर्जन बेलुका अबेरसम्म चलेको थियो। सुरक्षाका लागि बाँके प्रहरीले निकै कडा व्यवस्था गरेको थियो। जिल्ला […]

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]

  पाल्पा ।नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक रानीमहल पछिल्लो समय चर्चामा छ। संग्रहालयमा परिणत:* तानसेन नगरपालिकाले रानीमहल दरबारलाई संग्रहालयको रूपमा विकसित गरेको छ। खड्ग शम्शेरले प्रयोग गरेका भाँडा, मूर्ति, शंख, शालिग्राम लगायत १६६ थान पुरातात्विक सामग्री फिर्ता ल्याएर राखिएको छ। नगरपालिकाले सरसफाइ, खानेपानी, विद्युत, CCTV लगायतको व्यवस्थापन गरेको छ। *२. पर्यटकका लागि रिसोर्ट:* रानीमहल […]