२६ जेठ २०८३, मंगलबार
09-06-2026 , Tue
×

कपिलवस्तुमा डाका परे ।। चार बाकस चोरी

Logo
प्रकाशित शनिबार, जेठ २६, २०७५

सनिउल्ला धोबी, कपिलवस्तु जेठ २६

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १० गब्बापुरमा डाका परेका छन । गएराती करिब ११ बजेको समयमा ६,७ जनाको समुहमा आएका डाकाहरु गब्बापुरका दमोदर मिश्राको घरमा डकैती गरेका थिए । मिश्रा आफ्नो घरको छतमा सुतेको अवास्थामा डाकाहरु छतबाटै घरमा पसेको बताइएको छ । डाकाहरु मिश्राको घरमा रहेका चारवाट वाकस चोरेले लागेका थिए । डाकाहरु पुन १२ बजे गाउमा फेरी चोर्न आएपछी गाँउले हल्ला भएको थियो । डाकालाई लखेटदै गर्दा उनीहरुले चोरेको बकसहरु छोडेर भागेको दमोदर मिश्राले बताउनु भयो । डाकाहरुको खोजी कार्य भैरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख झविन्द्र भटराईले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । ललितपुर जिल्ला प्रहरी परिसर ललितपुरमा प्रहरी वरिष्ठ उपरीक्षक (क्सप्र.व.उ.) तुल बहादुर कार्कीले कार्यालय प्रमुखको पदभार ग्रहण गर्नुभएको छ। नेपाल प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार उहाँले आजदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नुभएको हो।

बाँके । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले *बर्दिया, मधुबन न.पा.-६* मा भारतबाट भन्सार छली ल्याएर गोदाम राखिएको ठूलो परिमाणको सामान नियन्त्रणमा लिएको छ। *१. कोपिला खत्रीको घर गोदामबाट – जम्मा रु. ५,४१,७२०/-* 1. मटर: १३५ बोरा × ४० = रु. ४,५०,०/- 2. कालो प्लास्टिक: ४.५ बोरा × ६१६० = रु. २७,७२०/- 3. सुपर पावर […]

दाङ । भालुवाङमा चेकजाँच गर्ने क्रममा बिल-बिजक नभएको ठूलो परिमाणको फलफूल बरामद गरेको छ। *बरामदको विवरण:* – *स्थान*: दाङ, राप्ती गाउँपालिका-१, भालुवाङ पुलचोक, पूर्व-पश्चिम राजमार्ग – *गाडी*: बा.प्र.०६-०१ च. ४१ नम्बरको योद्धा पिकअप – *चालक*: पूर्वी नवलपरासी, कावासोति न.पा.-१४ का २९ वर्षीय *कुम नारायण महतो* – *फलफूल*: 1. *आँप – ९२० के.जी* 2. *हरियो नरिवल […]

error: Content is protected !!