०९ माघ २०८२, शुक्रबार
23-01-2026 , Fri
×

प्रहरी नायब उपरीक्षक कार्की द्वारा प्रहरी चौकीको निरिक्षण ॥

Logo
प्रकाशित शनिबार, जेठ २६, २०७५

राघवेन्द्र चौबे (पकडी )कपिलवस्तु २६
कपिलवस्तु प्रहरी नायब उपरीक्षक नरेन्द्र कुमार कार्कीले आज गुलारी बिजुवामा रहेको प्रहरी चौकीको निरीक्षण गर्नु भएको छ ।जिल्ला प्रहरी कार्यलयबाट सम्पादन हुने बिभिन्न गतिविधिको निरिक्षणको क्रममा प्रहरी कार्यलय भित्र रहेको मेश , ब्यारेक , हिरासत कक्ष एवं अहिले बन्दै गरेको प्रहरीको लागी नयाँ भवनको पनि एवं अनुगमन गर्नु भएको हो ।नायब उपरीक्षक कार्कीले प्रहरी कर्मचारीलाई निर्देशन गर्दै भने बदलिँदो परीस्थिति अनुसार प्रहरी जनशक्तिलाई थप दक्षतायुक्त बनाउँदै लैजानुपर्ने र प्रहरी कर्मचारीहरुलाई उपलब्ध श्रोत साधनको सदुपयोग कार्यदक्षता अपनाउने गरी गर्नु पर्नेमा जोड दिएको हुन । प्रहरी चौकी गुलरी बिजुवा कार्यलय प्रमुख राम बहादुर दरइ ले भनेकी शन्ति सुरक्षाको विषयमा समय समयमा अन्तरकृया गाउँको भद्रभलादमि, नगरिक समाजको अनुवा जनप्रतिनिधि , रजनितीक दल र पत्रकारको रोहवरमा गर्दै आएको छौ उनले भने लागूऔषध विरुध नीति र कार्यक्रमहरु गर्न आवश्यक रहेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रपति र प्रधानमन्त्री उपस्थित समारोहमा आईजी अर्यालले भने, ‘आन्तरिक सुरक्षामा परिचालन नीतिको स्पष्ट व्यवस्था हुन आवश्यक छ ।’ परिचालन नीतिमा स्पष्टता नहुँदा हुलदङ्गा नियन्त्रणमा सशस्त्र र नेपाल प्रहरीको बिचमा ‘विवाद’ हुँदै आएको छ । सशस्त्रले प्रस्ताव गरेको नयाँ परिचालन नीति गृह मन्त्रालयमा विचाराधीन छ । २०५७ मा स्थापना भएको सशस्त्र प्रहरीले सशस्त्र विद्रोह, […]

दाङ । तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१७ मानपुरका ३३ वर्षका रमा चौधरी रहेको दाङ प्रहरीले जनाएको छ । घाइते चौधरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो । डिएसपी शाहका अनुसार चौधरीको आज सवा ४ बजेतिर उपचारका […]

काठमाडौं । गृहमन्त्रालयको सचिव स्तरीय निर्णय अनुसार ५ माघदेखि लागु हुने गरी जनपद प्रहरी समूह तर्फको प्रहरी नायव उपरीक्षक पदबाट प्रहरी उपरीक्षक पदमा बढुवा नियुक्ति भएका एसपीहरूको पदस्थापना गरिएको हो ।

error: Content is protected !!