११ जेठ २०८३, सोमबार
25-05-2026 , Mon
×

बाँके प्रहरीको फागुन महिनाको उत्कृष्ट प्रहरी सम्मान र पुरस्कर कुँवर

Logo
प्रकाशित आइतबार, चैत्र ०१, २०७७


(महेन्द्र सिंह) बाँके । प्रहरी प्रधान कार्यालय काठमाडौंको विभागीय मूल्य मान्यता,आदेश निर्देशनको पालना गरी व्यवसायिक, ईमान्दार र कर्तव्यनिष्ठ भई उच्च मनोवलका साथ वडा प्रहरी कार्यालय नेपालगंज, बाँके दरबन्दी भई हाल भन्सार सुरक्षा गार्ड बाँकेमा कार्यरत प्रहरी जवान सुनिता कुँवरले डिउटीमा खटिएको अवस्थामा चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा नेपाल ल्याउँदै गरेको भारतीय रू.१०,००,०००।– (दश लाख) सहित १ जना पुरुष व्यक्तिलाई नियन्त्रण लिई तस्करी नियन्त्रणमा उल्लेखनीय भूमिका निर्वाह गरेको हुँदा बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले उत्कृष्ट कार्यको कदर स्वरुप तिनपुस्तेमा जनिने गरी नगद रु. १,०००।– पुरस्कार सहित २०७७ फाल्गुण महिनाको उत्कृष्ट प्रहरी “POLICE OF THE MONTH” घोषणा कदर-पत्र प्रदान गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भारतको बिहार राज्यका मनोज कुमार यादव घर्संदै नेपाल आइपुगेका छन् । धार्मिक आस्था र संकल्पका साथ यात्रा सुरु गरेका यादव आइतबार, जेठ १० गते काठमाडौंस्थित पशुपतिनाथ मन्दिर पुग्न सफल भएका हुन् । भारतबाट नेपालसम्मको यात्रा शरीर घर्संदै पूरा गरेका यादवलाइ यो कठिन यात्रा पूरा गर्न पुरै ६ महिना २२ दिन लागेको उनले बताए […]

*वास्तवमा के भएको हो:* *राजीनामा*: सुधन गुरुङले २ अप्रिल २०२६ मा गृह मन्त्रीबाट राजीनामा दिएका थिए। शेयर कारोबार र विवादास्पद व्यवसायी दीपक भट्टसँगको सम्बन्धको विषयमा प्रश्न उठेपछि उनले निष्पक्ष छानबिनका लागि आफैं राजीनामा दिएका थिए। – *हालको अवस्था*: राजीनामा स्वीकृत भएपछि प्रधानमन्त्री बालेन शाह आफैंले गृह मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्। – *छानबिन समिति*: तिमीले भनेको […]

नयाँदिल्ली। मध्यपूर्वमा जारी युद्धका कारण आपूर्ति शृङ्खलामा परेको दबाबबीच भारतका सरकारी इन्धन कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्य फेरि बढाएका छन्। पछिल्लो १० दिनमा चौथो पटक गरिएको यो मूल्यवृद्धिले देशको इन्धन बजारमा निरन्तर अस्थिरता देखिएको छ। फेब्रुअरीमा युद्ध सुरु भएयता भारतमा अटोमोबाइल इन्धनको मूल्य करिब पाँच प्रतिशतले बढिसकेको छ। इरान र हर्मुज जलघाँटी क्षेत्रमा उत्पन्न तनावले […]

error: Content is protected !!