०८ साउन २०८३, शुक्रबार
24-07-2026 , Fri
×

गर्मी बढ़े सगै कपिलवस्तुको  जनजिवन अस्तव्यस्त ॥

Logo
प्रकाशित सोमबार, जेठ २८, २०७५

राघवेन्द्र चौबे (पकडी )कपिलवस्तु २८
एक साता देखी बढेको अत्यधिक गर्मीले कपिलबस्तुको जनजीवन अस्तव्यस्त बनेको छ I मौसम सफा हुँदा सूर्यको किरण घामले शरीर नै पोल्ने गरि बढेको तापक्रम अझै केही सातासम्‍म रहने जलबायू मौसमले अनुमान गरेको छ I गर्मी वृद्धिसगै हावा चल्नु र नचल्नु पनि तातो हावा आउनुले सर्वसाधारणहरुलाई घरबाहिर निस्कना समेत समस्या आउना थलेको छ गर्मी मेटाउन स्थानीयहरु पानीले मुखमा भिजाउने ,नदीमा नुहाउने गरेको छन I कपिलवस्तुमा गर्मी बढे सगै शैक्षिक सँस्था , बजार , सरकारी कामकाजमा समस्या भएको छ I बढ्दो गर्मीले चिसो पेयपदार्थ र जुसको व्यापार बढदै गएको छ I कपिलवस्तुमा नियमित विधुत आपूर्ति नहुँदा बढ्दो गर्मीमा झनै पिरोलिएको छन I छाला ढाक्ने गरी कपडा लगाउने , घाममा हिँड्दा नियमित रुपमा बसेर शीतल पानीले हाथमुख चिकीत्सकहरुले सुझाव दिँदै गरेको छन

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देश तथा विदेशका विभिन्न स्थानमा बसोबास गर्नुहुने घोराहीप्रेमी दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत “घोराही बनाऔँ अभियान” का बारेमा निरन्तर सल्लाह, सुझाव, प्रेरणा र साथ–समर्थन प्रदान गरिरहनुभएको छ। यहाँका समस्या, सम्भावना र भविष्यका योजनाबारे खुला रूपमा आफ्ना विचार राख्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौं। तपाईंहरूका सकारात्मक सुझाव, रचनात्मक आलोचना र निरन्तरको साथले नै यो अभियानलाई […]

रोल्पा । यस मूल नारालाई आत्मसात गर्दै आज जिल्ला प्रहरी कार्यालय, रोल्पाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय रोल्पा र जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाको समन्वयमा “सवारी दुर्घटना न्यूनीकरण तथा लागू औषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी” सचेतनामूलक कार्यक्रम तथा जनचेतनामूलक र्‍याली सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथि रोल्पा नगरपालिका नगर प्रमुखज्यू, विशिष्ट अतिथि प्रमुख जिल्ला […]

बाँके । नेपालगन्ज, बीपी चोक यो ठाउँमा ग्रीन बेल्ट छ र राति दु-र्घट-ना हुने गरेको गुनासो पहिलेदेखि नै छ । स्थानीय र ट्राफिक स्रोतहरूका अनुसार सवारी साधन अत्यधिक तीव्र गतिमा थियो ग्रीन बेल्टको संरचना र सवारी साधनमा क्षति पुगेको छ । प्रहरीले अहिले घटनाको थप विवरण र घाइतेको अवस्थाबारे अनुसन्धान गरिरहेको छ। भारतबाट आउने सवारीहरूले […]

error: Content is protected !!