०९ कार्तिक २०८३, आइतबार
25-10-2026 , Sun
×

ज्ञानज्योती माध्यमिक विद्यार्थीले गरे सरसफाइ र राहत वितरणबाट

Logo
प्रकाशित शनिबार, चैत्र २८, २०७७

(नवीन पुरी) दाङ ।तुलसिपुर उपमहानगरपालिका वडा नम्बर १५ बस्ने बर्ष ३९ का ठमन बि.क लाई केही राहत दिएर हस्तान्तरन गरेको छ।जस्मा ५० किलो चामल, ५ किलो दाल ,तेल,नुन,बेसार,लगाउने कपडा,ओड्ने ओछ्यान,सिरानी,झुल,झादु दस्तबिन,साबुन स्याम्पु,तगाएत भाडाकुटी दिएको छौ। उहाको घरमा गएर हेर्दा धेरै नाजुक र फोहर भएको हुदा हाम्रो Student quality circle का सम्पुर्ण परिवारले उहाको घर सरसफाइ गरिदिएको छौ,घर फोहर भएको हुदा उहाँ २०/२५ मिटर गहिरो गुफा खनेर बसिरहेको हुदा हामिले उदार गरेको छौ।आगामी दिनदेखी यसरी नै ज्ञान ज्योती माध्यामिक बिध्यालयले हामिलाई सहयोग गर्दै र हामिले तेस्ता दुखमा परेकोलाइ सहयोग गर्न पाउ भन्ने सम्पुर्ण S.Q.C का परिवारले भन्नू भएको छ। यस student quality circle को अध्यक्ष हुनुहुन्छ निरज बस्याल,उपाध्यक्ष समृधी बोहरा ,सचिब खगेन्द्र डाँगी,कोषाध्यक्ष आशिष ओलि,सल्लाकार निस्चल डाँगी ,दिपिल खद्का ,सरद पान्डे , यस्मा सदस्यहरु अनिश शर्मा,निस्चल सुनार,निस्चल नेपालि,खेमराज डागी, सुस्मा,पुजा,प्रकृति,सृया,पुनम,सुमन,लक्ष्मी,अस्मिता,सारा,निशा,वर्षा,अलिशा,दिलिप,सर्जन,देब,सुनिता,सितल,संगम,जिनित ,अरुना,बिन्दु,सम्झना,सबिता,जेनिसा,पुजा,सरोज,अरुना,सबिता,बिन्दु,सुस्मा,भुमा,यलिना,निभा, लगाएत सम्पुर्ण परिवार गै काम गरेको छौ अबका दिन राम्रो कार्य गर्ने हाम्रो योजना रहेको छ,बजारजो गल्ली गल्ली गएर फोहर लाई बेब्स्तित गर्ने अब आउदो कार्यकर्म हुनेछ, कार्यक्रम सँचालक सचिब खगेन्द्र डागीँ भन्नू हुन्छ अब यो हाम्रो सुरुवात कार्य हो अब हामी निरनतन यस्ता कार्य गरेर Student quality circle ले केही नया पहिचान ल्याउन चाहन्छ ,।अब हाम्रो तार्गेत भनेको नगरपालिकाको गाडी लिएर हाम्रो संस्थाले बजारको भित्र गाडी नगएको ठाउको फोहोरलाइ स्वयम् हामी हाम्रो परिवारले गर्ने छ।र यसै गरि हाम्रो अध्यक्ष निरज बस्यालले पनि निरनतन काम गर्ने र गरिब दुखिलाइ सहयोग गर्ने बताउनु भयो।यसै गरि सल्लाकार निस्चल डाँगीले पनि अबका दिन देखि यस्तै गरिब दुखिलाइ सहयोग गर्ने र सामाजिक कार्यमा अगादी बद्नु पर्छ भन्ने बताउनु भयो। अब हाम्रो नया बर्ष बैसाख ५ गत्ते हाम्रो भेला हुने छ र यो भन्दा पहिले नै हामीले नया काम गर्नु पर्छ भन्नू हुन्छ सचिब खगेन्द्र डागीँ अब हामी सधै एक कडम अगादी भएर काम गर्ने र अनुसाशन र इमानदारिताका साथ काम गर्ने र यस्तै सहयोगी मन भएका सदस्यले गर्दा सबै मिलेर काम गर्न पाउँदा खुसी लग्यो आउदा दिनमा पनि यहि चाहन्छौ भनी कार्यकर्मलाइ समापन गर्नु भएको छ,।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । लागुऔषध बरामद गर्ने क्रममा सुरक्षाकर्मीले मोटरसाइकलमा कालो प्लास्टिकको पोको राखेको भिडिओ सामाजिक सञ्जालमा प्रसारित भएपछि सशस्त्र प्रहरीले त्यसबारे स्पष्टीकरण दिएको छ। भुइँमा खसेको लागुऔषधको पोका टिपेर मोटरसाइकलमै राखिएको दृश्यलाई गलत अर्थ लगाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताएका छन्। उनका अनुसार कात्तिक ४ गते दिउँसो करिब साढे २ बजे सशस्त्र प्रहरी […]

  दाङ । भालुवाङ इलाका प्रहरी कार्यालय भालुवाङ दाङले चेकजाँचका क्रममा बिलबिजक नभएका विभिन्न सामानहरू बरामद गरेको छ। प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ क्षेत्रमा नियमित चेकजाँच गर्ने क्रममा शंकास्पद रूपमा ल्याइँदै गरेका सामानको बिलबिजक माग्दा पेस गर्न नसकेपछि बरामद गरिएको हो। बरामद सामान आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा पठाइने प्रक्रिया अघि बढाइएको इलाका […]

  बाँके । राप्तीसोनारी गाउँपालिका १, सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान कोहलपुरबाट काठमाडौँ आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका हुन्। दुर्घटनामा परी बा.प्र.०१–०३२ च ३६१८ नम्बरको कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–५ का ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको हो। गम्भीर […]