०८ साउन २०८३, शुक्रबार
24-07-2026 , Fri
×

टरिगाउँ बिमानस्थल नियमित संचालन गर्न पहल भईरहेको छ: महरा

Logo
प्रकाशित बिहिबार, आषाढ ०७, २०७५

प्रबिण भुसाल/ दाङ्ग,७असार

सभामुख कृष्ण बहादुर महराले सभामुख महराले दाङ्गकाे टरिगांउ बिमानस्थललाई नियमित संचालन गर्न डिपाे स्थापना गर्ने तर्फ पहल भईरहेकाे बताएका छन । घोराहिमा आज आयोजित पत्रकार सम्मेलनमा उनले दाङमा बन्ने अर्को बिमानस्थल टरिगाउकाे बिकल्पमा नभएर प्रदेश ५ कै बैकल्पिक बिमानस्थल भएको स्पष्ट पारे। सभामुख महराले स्थानीय तहलाई भाैतिक पुर्वाधार मात्र हाेइन जनताको जिबनस्तर उकास्ने तर्फ ध्यान दिन अाफुले ध्यानाकर्षण गरेको बताए ।बर्तमान सरकारले ल्याएको बजेटले संघिय संरचनालाई मजबुत बनाउने अाधार दियकाे जिकिर समेत गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही पछिल्लो समय दाङ जिल्ला र आसपासका बजारमा *नक्कली नोट चलाउने गिरोह सक्रिय भएको दाङ प्रहरीले बताएको छ। घोराही, तुलसीपुर, लमहीका पसल, होटल र बजारमा सानो-सानो किनमेलमा ५०० र १००० को नक्कली नोट खपाउने प्रयास बढेको छ। नक्कली नोटको कागज पातलो,वाटरमार्क र सेक्युरिटी थ्रेड नहुने, नम्बर एकैखाले दोहोरिएको पाइएको पनि छ । दाङ […]

दाङ । साहित्यलाई समाजको दर्पण भनिन्छ। यसले समाजका सुख–दुःख, आशा–निराशा, संघर्ष, परिवर्तन र सम्भावनालाई शब्दमा उतार्ने काम गर्छ। कुनै पनि युगको साहित्य पढ्दा त्यस समयको सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक अवस्थाको चित्र सहजै देख्न सकिन्छ। त्यसैले साहित्य केवल मनोरञ्जनको माध्यम मात्र होइन, चेतना, विचार र परिवर्तनको शक्तिशाली साधन पनि हो। वर्तमान नेपाली साहित्यमा धेरैजसो कृतिहरू […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले असार महिनामा अपराध अनुसन्धान, लागूऔषध नियन्त्रण, राजस्व चुहावट रोकथाम, ट्राफिक व्यवस्थापन तथा सामुदायिक प्रहरी साझेदारीका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ। नेपाल प्रहरी प्रधान कार्यालयको कार्यसम्पादन रिपोर्ट कार्डमा आफ्नो समूहमा पहिलो स्थान हासिल गरेको बाँके प्रहरीले सार्वजनिक गरेको मासिक प्रगति विवरणले पनि सक्रिय प्रहरी कार्यशैली देखाएको छ। जिल्ला […]

error: Content is protected !!